
चारजना कोरोना संक्रमित डिस्चार्जको तयारी
काठमाडौं , बैशाख १४ । नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित चारजनालाई आज डिस्चार्जको तयारी भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले दिएको जानकारीअनुसार उपचार गराइरहेका चारजनालाई डिस्चार्जको तयारी

वामदेव गौतम भन्छन् -सरकारको कामबाट पार्टीभित्र र सरकार सञ्चालनमा समस्या
काठमाडौं , बैशाख १४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई बाइपास गरेर समस्या समाधान नहुने सुझाव प्रधानमन्त्री केपी ओलीलाई दिएको स्पष्ट पारेका छन् । आज

कोरोनाविरुद्धको लडाइँ जनताको नेतृत्वमा : मोदी
काठमाडौं, बैशाख १४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरसविरुद्धको लडाइँमा भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन्। लडाइँमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार

लकडाउनबारे निर्णय गर्ने मन्त्रिपरिषद बैठक ५ बजेलाई सर्यो
काठमाडौं, बैशाख १४ । लकडाउनबारे निर्णय गर्ने मन्त्रिपरिषद बैठक ५ बजेलाई सरेको छ ।२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको हो ।प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा बैठक

कोरोनाको कहर: विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
काठमाडौं , बैशाख १४ । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन),स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०,

काँग्रेसले भन्यो : कुवेतमा रहेका गैरकानुनी नेपालीलाई फिर्ता ल्याऊ
काठमाडौं, बैशाख १४ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कुवेतमा रहेका गैरकानुनी नेपालीलाई फिर्ता ल्याउन माग गरेको छ । काँग्रेसको जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई एक विज्ञिप्त जारी गरि

नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१ पुग्यो
काठमाडौं , बैशाख १४ । नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक वीरगञ्जमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना

मन्त्रिपरिषद् बैठक आज बस्दै, लकडाउन एक साता थप्ने तयारी
काठमाडौं , बैशाख १४ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको उच्चस्तरीय कार्यदलले थप एक साता लकडाउन बढाउन सिफारिस गरेपछि आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठकले कार्यदलले सिफारिस गरेको

बर्दियामा क्रसरमा काम गर्ने दुई भारतीय सहित एक नेपालीमा कोरोना पोजेटिभ, लक गरियो कोठियाघाट
काठमाडौं, बैशाख १४ । । राजापुर नगरपालिका वडा नं १० स्थित कोठियाघाटमा सञ्चालित क्रसरमा काम गर्ने दुई भारतीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतको उत्तरप्रदेश राज्य बहराइच जिल्ला नानपारा

कोरोनाबाट बेलायतमा ३३ नेपालीको मृत्यु , ४० भन्दा बढी संक्रमित
काठमाडौं , बैशाख १४ । बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुने गैर आवाआसीय नेपालीहरुको संख्या ३३ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । यसैगरी, बेलायतमा ४०

कोरोना भाइरस : उच्च सतर्कताले काठमाडौं सुरक्षित
काठमाडौं, बैशाख १४ । सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ । राजधानीका केही स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिए पनि

कोरोना प्रकोपः विश्वभर दुई लाखभन्दा धेरैको मृत्यु , कुन देश बढी प्रभावित ?
काठमाण्डौ ,बैशाख १४। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा एकैदिन तीन सय ६९ जनाको ज्यान गएपछि विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई लाख पुगेको छ । फ्रान्समा अहिलेसम्म कोरोनाको कारण






