
नेपालमा थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो
काठमाडौं , बैशाख १७ । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक

जनसम्पर्क अष्ट्रेलिया र कांग्रेस जनसम्पर्क विभाग प्रमुखबीच अन्तरक्रिया
काठमाडौं, बैशाख १६ । एक लाखभन्दा बढीको संख्यामा अष्ट्रेलियामा रहेका नेपालीहरूमा कोरोना भाइरसका कारण परेको प्रत्यक्ष-अप्रत्यक्ष प्रभावका बारेमा नेपाली कांग्रेस केन्द्रले चासो व्यक्त गरेको छ । कांग्रेस जनसम्पर्क विभाग प्रमुख

ओली–प्रचण्ड वार्ता सकियो, यस्तो भयो कुराकानी ?
काठमाडौं , बैशाख १६ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार

कोरोना संक्रमण देखिएपछि रौतहटका दुई गाउँ सिल
काठमाडौं, बैशाख १६ । रौतहटमा मंगलबार दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र

लकडाउन गरिए पनि बंगलादेशमा गार्मेन्टका मजदूर काममा फर्किए
काठमाडौं, बैशाख १६ । कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक ९गार्मेन्ट० उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका

कृषि क्षेत्रलाई सुचारू राख्न कृषि मन्त्रालयको अनुरोध
काठमाडौं, बैशाख १६ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि क्षेत्रलाई सुचारू राख्न अनुरोध गरेको छ। कृषि सम्बन्धी गतिविधि नियमित नराखे भोलीका दिनमा खाद्य असुरक्षाको अवस्था आउन सक्ने भन्दै कृषि

प्रधानमन्त्री रोजगार कार्यक्रम : स्थानीय तहलाई २ अर्ब ३० करोड
काठमाण्डौ ,वैशाख १६ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न देशभरका ७ सय ५३ वटा स्थानीय तहलाई २ अर्ब ३० करोड रुपैयाँ पठाउने निणय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

अपहरणको उजुरी दिन जसपाका नेताहरु सरकारी वकिलको कार्यालयमा !
काठमाण्डौ,वैशाख १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठसहित नेपाल प्रहरीका पूर्व आइजीपी सवेन्द्र खनालविरुद्द उजुरी दिन जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिलको कार्यालय

बन्द सेयर बजार खुलाउन माग, अर्थतन्त्रमा नै नकरात्मक असर पर्ने चिन्ता
काठमाडौं , बैशाख १६ । सरोकारवालाहरुले सेयर बजार खुलाउन माग गरेका छन् । बजार लामो समयदेखि बन्द हुँदा समथ्र अर्थतन्त्रमा नै नकरात्मक असर पर्ने भन्दै उनीहरुले बजार खुलाउनु पर्ने बताएका

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता
काठमाडौं , बैशाख १६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । भेटका लागि अध्यक्ष प्रचण्ड

कोरोना कोषमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा
काठमाडौं , बैशाख १६ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको अवधिमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ ।कोषमा गत

भारतमा कोरोनाको कहरः मर्नेको संख्या नौ सय बढी, २९ हजार ४३५ संक्रमित
काठमाडौं, बैशाख १६ । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। मङगलबार






