
लकडाउन खुलेसँगै बढ्यो संक्रमण, स्वास्थ्य मन्त्रालय भन्यो- भिडभाड नगर्नू, आफ्नै लागि घातक हुनसक्छ
काठमाडौं, साउन १७ । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको छ।संक्रमित बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिम बढेको हो। नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं उपत्यकामा आज ६ जना संक्रमित थपिए
काठमाडौं, साउन १७ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

आज थप तीन सय १५ मा संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या २० हजार नाघ्यो
काठमाडौं, साउन १७ । नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार, आरोपमा तीन जना पक्राउ
काठमाडौं, साउन १७ । सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुई जना सहचालकलाईे

डडेल्धुरामा माइक्रोबस दुर्घटना, १७ जना घाइते, दुईजनाको अवस्था गम्भीर
काठमाडौं, साउन १७ । डडेल्धुरामा माइक्रोबस दुर्घटनामा परेको छ । शनिबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट बझाङतर्फ आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

उपत्यका छिर्ने तीनवटै नाकामा हेल्थ डेस्क राख्ने सरकारको तयारी
काठमाडौं , साउन १७ । सरकारले काठमाडौं उपत्यका छिर्ने तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राख्ने तयारी गरेको छ। उत्यकाबाहिरबाट आउने धेरैजसोमा कोरोना भाइरस (कोभिड-१९) देखिन थालेपछि यस्तो तयारी थालीएको हो

अमेरिकामा पनि अब टिकटकमा प्रतिबन्ध लगाइने , ट्रम्प भन्छन्- आज राति नै घोषणा हुन्छ
काठमाडौं, साउन १७ । अमेरिकामा पनि अब टिकटकमा प्रतिबन्ध लगाइने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको एप्स टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले यो

कोरोना अपटेडः विश्वभर मृत्यु हुनेको सङ्ख्या ६ लाख ८३ हजार नाघ्यो
काठमाडौं, साउन १७ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार

भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिने उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिए
काठमाडौं, साउृन १७ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिने उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको हो । भ्रष्टाचारविरुद्ध खरो

सुरक्षा गणमै फैलियो कोरोना, थप १७ सशस्त्र प्रहरीमा पुष्टि
काठमाडौं, साउन १७ । केही दिनयता प्रहरीमा कोरोना संक्रमण देखिन थालेको छ । काठमाडौं उपत्यकामा पनि दिनानुदिन प्रहरीमा कोरोना संक्रमण भेटन थालेको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणको अग्रभागमा रहेर काम

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन
काठमाडौं, साउन १७ ।कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति

मकवानपुरका २१९ घरेलु उद्योग बन्द, किन भए त ?
काठमाडौं, साउन १७ । मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६र७७ मा उक्त ती





