
सनराइज बैंक र हङ्कङको एटी सर्भिसेजबीच सम्झौता
काठमाडौं , साउन १८ । सनराइज बैंक र हङ्कङस्थित एटी सर्भिसेजमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार हङ्कङमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तलाई पैसा

विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझाव
काठमाडौं, साउन १८ । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले

कोरोना संक्रमणबाट उत्तर प्रदेशकी एक मन्त्रीको मृत्यु
काठमाडौं, साउन १८ । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमल रानी वरुणको कोरोना भाइरसबाट मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित उनी उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना भएकी थिइन्

छुनै लाग्यो सुनको भाउले तोलाको एक लाख रुपैयाँ, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं, साउन १८ । सुनको भाउ ह्वात्तै बढेर आकाशिएको छ । सुनको भाउले तोलामा एक लाख रुपैयाँ छुनै लागेको छ ।अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महासंघले

ओली–प्रचण्डबीच तीन घण्टा छलफल, झलनाथ र नेम्वाङ पनि सहभागी
काठमाडौं , साउन १८ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ । छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा के के भयो भन्नेबारे भने

कोरोना प्रकोपः विदेशमा १८९ नेपालीको मृत्यु , अलपत्रलाई फर्काउन ५४ उडानको व्यवस्था
काठमाडौं, साउन १८ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा

आर्सनलले जित्यो एफए कपको उपाधि
काठमाडौं, साउन १८ । स्ट्राइकर पिएरे एमरिक आउबामेयाङको दुई गोलको मद्दतले एक गोलले पछि परेको स्थिति उल्टाएर चेल्सीलाई हराउँदै आर्सनलले एफए कपको उपाधि जित्न सफल भएको छ । २–१ गोलको

हेलचेक्रयाइँ नगरौं ! पुनः लकडाउनमा जानुपर्ने अवस्था आउनसक्छ
काठमाडौं , साउन १८ । सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचेक्रयाइ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन्

वीरगन्जमा थप ४५ जनामा कोरोना संक्रमण, मेयरकी श्रीमती र छोरीमा पनि पुष्टी
काठमाडौं, साउन १८ । वीरगन्ज वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उहाँको

यी ६ जिल्लामा भारी वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान
काठमाडौँ, साउन १८ । देशभर मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भू(भागमा वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार कैलाली, कञ्चनपुर, सर्लाही, महोत्तरी, धनुषा र सिरहामा भारी

वीरगञ्जमा कोरोनाका कारण थप एकको मृत्यु, अर्का संक्रमितको अवस्था पनि गम्भीर
काठमाडौं, साउन १७ । वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ

दुवै पदबाट ओलीको राजीनामा माग्नु समस्याको समाधान होइन : मुख्यमन्त्री गुरुङ
काठमाडौं, साउन १७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समस्याको समाधान नभएको बताएका छन् । शनिबार नवलपुरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सत्तारुढ





