धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केलको भूकम्प

काठमाडौँ, भदौ २४ । धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर आज दिउँसो भूकम्प गएको छ ।

दिउँसो साढे ३ बजेर ४८ मिनेटमा ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्