Jagaran News

शेयर बजारमा पहिरो : साताको पहिलो कारोबार ४२.७८ अंकले घट्यो

काठमाडौं , साउन १८ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि शेयर बजारमा पहिरो गएको छ । आइतबार १ सय ८९ कम्पनीको ४६ लाख ६१ हजार ६ सय ८ कित्ता

आज थप २४६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

काठमाडौं , साउन १८ । पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ। स्वास्थ्य तथा

२६ दिनदेखि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आयो

काठमाडौं, साउन १८ । अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ । २६ दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय,

नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार

काठमाडौं , साउन १८ । नेपालमा पहिलो पटक कोभिड-१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । ६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो ।

कोरोना अपडेटः विश्वभर मृत्यु हुनेहरुको संख्या ६ लाख ८९ हजार पुग्यो, संक्रमित कति ?

काठमाडौं, साउन १८ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण

बागलुङका एक स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १८ । बागलुङका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाव परीक्षणमा जैमिनी नगरपालिकामा कार्यरत ५२ वर्षिय स्वास्थ्यकर्मीसहित बागलुङका ६ जनामा कोरोना

प्रदर्शनकारी र प्रहरीबीच झडप, १० जना भन्दा धेरै घाइते

काठमाडौं , साउन १८ । उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १०

आजदेखि बारामा निषेधाज्ञा, सर्तकता अपनाउन अनुरोध

काठमाडौं, साउन १८ । कोभिड १९ संक्रमितको संख्या बढने खतरा देखिन थालेपछि बारामा आइतवारदेखि अनिश्चितकालको लागि निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यलय बाराले आईतवार विहान ५ वजे देखि

ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा सिल

काठमाडौँ , साउन १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं , साउन १८ । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन्। मुक्तिनाथ विकास बैंकको संचालक समितिले श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । बैंक

नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

काठमाडौं , साउन १८ । नबिल बैंक दोस्रोपटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ बाट पुरस्कृत भएको छ । बेलायती पत्रिका युरोमनीले लगातार दोस्रोपटक नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’ बाट पुरस्कृत गरेको

नेप्सेमा अजोड इन्स्योरेन्सको सेयर किनबेच अजाबाट सुरु

काठमाडौं , साउन १८ । गत साता नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको अजोड इन्स्योरेन्सेको सेयर अजाबाट कारोबार भएको छ । नेप्सेले कम्पनीको सेयरलाई ९७ रुपैयाँदेखि २९१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको