
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु , मृत्यु हुनेको संख्या ५८ पुग्यो
काठमाडौं, साउन २० । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। विराटनगर महानगरपालिकामा सोमबार मृत्यु भएका ७७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको

काठमाडौंमा ६२ सहित २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ९ पुग्यो
काठमाडौं, साउन २० । नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

बाँकेमा थप ४ दिन निषेधाज्ञा, संक्रमणका बिरामी थपिँदै
काठमाडौं, साउन २० । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल

फेरि २ हप्ता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव, अब के गर्ला ओली सरकारले ?
काठमाडौं, साउन २० । जनस्वास्थ्य विज्ञहरुले लकडाउन फेरि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि

नेकपा विवाद : प्रचण्ड र बामदेवबीच भैंसेपाटीमा १ घण्टा वार्ता, गरे यस्तो छलफल
काठमाडौं , साउन २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद जारी रहेका बेला अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।मंगलबार विहान अध्यक्ष प्रचण्ड गौतमको

भयावह बन्दै कोरोना, अख्तियारमा कार्यरत १५ जनामा संक्रमण पुष्टि
काठमाडौँ , साउन २० । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकाभित्र संक्रमण फैलदै गएपछि सरकार गम्भीर भएको छ । सवारीको जोर बिजोर प्रणाली लागू गर्ने

लकडाउन गर्ने कि नगर्ने? जनस्वास्थ्यविद्सँग प्रधानमन्त्री ओलीले गरे यस्तो परामर्श
काठमाडौं , साउन २० । प्रधामन्त्री केपी ओलीले कोभिड १९ को संक्रमण नियन्त्रणबारे विज्ञहरुसँग छलफल गरेका छन्। बालुवाटारमा २० जना भन्दा बढी स्वास्थ्य क्षेत्रका विज्ञलाई बोलाएर ओलीले छलफल गरेका हुन्।

कर्णाली प्रदेशका यी तीन जिल्ला भए कोरोनामुक्त
काठमाडौं, साउन २० । कर्णाली प्रदेशका तीन जिल्ला हुम्ला, डोल्पा र जुम्लामा कोरोना संक्रमितको संख्या शून्य भएको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार हुम्ला ५ जना, डोल्पा

प्रधानमन्त्री ओली प्रतिपक्षीदलसहित जनस्वास्थ्य विज्ञहरुसँगको परामर्शमा व्यस्त
काठमाडौं, २० साउन । विरगंज, पर्सा, नेपालगंज , काठमााडौंलगायत क्षत्रहरुमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि रोकथामको लागि सर्वत्र चासाको विषय बनेको छ । सलाइ सरकारले गम्भिर रुपमा नलिएको सबै

क्वारेन्टिनका सुरक्षा गार्डले गरे आत्मदाह
काठमाडौं, २० साउन । रुपन्देही, देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह–५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीलाई नियुक्त
काठमाडौं, २० साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्व सचिव

फेरी लकडाउनको तयारीमा सरकार
साउन, १९ साउन । ७ साउनबाट लकडाउन अन्तको घोषणा गरेको सरकारले फेरी लकडाउनको तयारीमा लागेको छ । सरकारले यसका लागि विज्ञहरुसँग परामर्श थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना





