Jagaran News

कर्मचारीको विदेश भ्रमणको लर्को, चार महिनामा १५ सय कर्मचारी गए

काठमाडौं, पुस १२ । अनावश्यक विदेश भ्रमण रोक्न र मितव्ययी बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन विपरित हरेक महिना करीब ४०० कर्मचारीले विदेश सयर गरिरहेको पाइएको छ । प्रधानमन्त्री

बोको हरामको विद्युतीय पासोमा परेर नाइजेरियामा १३ सुरक्षाकर्मी मारिए

काठमाडौं, पुस १२ ।बोको हरामले राखेको विद्युतीय धरापमा परेर नाइजेरियामा १३ सुरक्षाकर्मी मारिएका छन् । मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर अर्को

बर्दिबासमा हात्ती आतंकः आँगनमा बाँधेको भैंसी र पाडालाई उचालेर पछार्यो, दजैनौं घरमा क्षती

काठमाडौँ,पुस ११ । महोत्तरीको बर्दिबासमा केही दिनदेखि जंगली हात्तीको आतंक बढ्दै गएको छ । बुधबार   साँझ बर्दिवास ४ माईस्थान जंगलबाट निस्किएको दुईवटा हात्तीले गाउँ पसेर बर्दिबास —४ भक्तीपुरमा रहेको कुलप्रसाद सुबेदीको आँगनमा

स्थानीय सरकारः जुन सरकारी कार्यालयमा गुनासो गर्दा पैसा तिर्नुपर्छ

काठमाडौँ,पुस ११ । सरकारी कार्यालयमा कुनै गुनासो गर्दा वा सुझाव दिदाँ पैसा तिर्नुपर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर, स्थानीय तहमा सुन्दै अचम्म लाग्ने यस्तै नियम लागू गरिएको छ

राष्ट्रपति कार्यालय अब २२२ रोपनी जग्गामा

काठमाडौं, पुस १२ । सहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय र निवासलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानले चर्चेको जग्गासहित २२२ रोपनीमा विस्तार गर्ने भएको छ । मन्त्रालयले तयार पारेको गुरुयोजनामा राष्ट्रपति कार्यालय र

६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ

काठमाडौँ, पुस १२ ।  नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई

फास्ट ट्रयाकः प्रोत्साहन रकमका नाममा सेनाले माग्यो अतिरिक्त ६८ करोड

काठमाडौँ, पुस १२ । नेपाली सेनाले काठमाडौं–तराईरमधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सेनाले

धरहरा पुननिर्माणले आजदेखि औपचारिकता पाउँदै, प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

काठमाडौँ, पुस १२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ( २०७२ साल फागुन ४ गते) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि

डिजेल चोरको गिरोहमै विवादः मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्रै कारबाही भएको भन्दै मोर्चाबन्दी

काठमाडौँ, पुस १२ ।  नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्र कारबाही भएको भन्दै ढुवानी व्यवसायी र ट्यांकरचालकले मोर्चाबन्दी कसेका छन् । यो समाचार आजको नयाँ पत्रिकामा

वाइडबडी अनियमितताः पर्यटनमन्त्री अधिकारीले नै ढाँटे

काठमाडौँ, पुस १२ । वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । मंगलबार उनले वाइडबडीका

मेलम्ची आयोजनाको सुरुङ निर्माणमा संलग्न सबै इटालियन प्राविधिकले नेपाल छाडे

काठमाडौँ, पुस १२ ।मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना) मा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् । यो समाचार आजको नयाँ पत्रिका

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्वारा राजीनामा

काठमाडौ, पुष ११ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । झाले आजै सूचना तथा सञ्चार मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् । उनलाई तेस्रो कार्यकालका लागि गत