Jagaran News

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा प्रदेश लोकसेवा आयोग विधेक पेश गर्दै

काठमाडौ, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार मध्यान्ह

सेवाग्राहीलाई सहजताका लागि मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार

काठमाडौँ, २० पुस । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ । उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको

टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई शपथ खुवाउने सरकारले दीपक मनाङे के गर्ला ?

काठमाडौं, २० पुस । टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीले सांसदको सपथ लिंदा गुण्डा नाइके भनिएका दीपक मनाङे (राजीव गुरुङ) को सपथ लिन मिल्ले कि नमिल्ने त ? भनि पश्न उब्जाएको

आजका राष्ट्रिय दैनिकका सनसनीपूर्ण रुपमा प्रकाशित समाचारहरु

काठमाडौं, २० पुस । केन्द्रीय राजधानी काठमाडौंबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुको सांसद् रेशम चौधरीको सपथलाई सनसनीपूर्ण रुपमा प्रकाशित गरेको छ । ३३ किलो सुन तस्करी प्रतिवेदन गुपचुप भनेर

अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब

अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ । हाउस

पर्वतको कुश्मा बजारमा पर्यटक भित्र्याउन ‘ॐ पार्क’ निर्माण शुरु

काठमाडौ, पुष २० । पर्यटकीय पूर्वाधार बनाउने, मुलुककै अग्ला र लामा मूर्ति र मन्दिर बनाउने होडबाजीनै चलेका बेला पर्वत सदरमुकाम कुश्माबजारमा ॐ पार्क निर्माण गर्न थालिएको छ । हिमालपारिको जिल्ला

रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकियो

काठमाडौ पुष २० । रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु टोली भिल्लारियलले २–२ गोलको बराबरीमा रोकेको हो । भिल्लारियलका लागि

रूसको ग्यास विस्फोटनमा परी ३७ को मृत्यु

रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या बिहीबार ३७ पुगेको हो

दलित सशक्तिकरणको पक्षमा प्रदेश सरकारः मुख्यमन्त्री राउत

काठमाडौ,पुष २० । दलित सशक्तिकरणको पक्षमा प्रदेश सरकार रहेको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनु भएको छ । प्रदेश सरकार दलित सशक्तिकरणको पक्षमा रहेको उल्लेख गर्दै उहाँले यसका लागि

सिटी एक्स्प्रेसको तेस्रो महिनाको “लखपति एक्स्प्रेस” विजेता घोषित

काठमाडौं, १९ पुस । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको रु १ लाखको मासिक लक्कीड्रमा परी मोरङ्गकी रुना धिमाल विजेता

नेपाल दूरसञ्चार प्राधिकरणको निमित्त प्रमुखमा पुरुषोत्तम खनाल

काठमाडौं, १९ पुस । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका प्रशासन तथा अनुमति शाखाका प्रमुख पुरुषोत्तम खनाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिईएको छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले

स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, १९ पुस । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बाँकेले  जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले पौष १६ गते कोहलपुर बजार क्षेत्र, पिपरी,