
कोरोनाका कारण कुवेतमा ८ नेपालीले ज्यान गुमाए
काठमाडौं, साउन २१ । कोरोना भाइरस (कोभिड–१९)का कारण खाडी मुलुक अन्तर्गत कुवेतमा ८ नेपालीको ज्यान गएको छ। गएको चार महिनामा कोरोनासहित विभिन्न कारणले २६ जना नेपालीको ज्यान गएको कुवेतस्थित नेपाली

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बीच सहकार्य
काठमाडौं , साउन २१ । मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव

संयमता नअपनाए भयावह हुनसक्छ
रञ्जित धमला: नेपालमा नपत्याइँदो पाराले कोरोना (कोभिड १) को संक्रमण बढ्दै गएको छ । बुधबार मात्र देशका विभिन्न क्षेत्रमा आएको रिर्पोट अनुासर ३ सय ८१ कोरोना संक्रमित थपिएका छन् ।

बढ्यो कोरोना त्रास: १४ जिल्लामा निषेधाज्ञा, कहाँ र कहिलेसम्म ?
काठमाडौँ , साउन २१ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंकापछि संक्रमण फैलन नदिन १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा

ओली र प्रचण्डबीचको आजको छलफल स्थगित, कारण यस्तो छ
काठमाडौं , साउन २१ । साँझ बस्ने भनिएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफल स्थगित भएको छ। आज पाँच बजेका लागि तोकिएको अध्यक्षद्वयको छलफल स्थगित भएको हे ।

संक्रमित बढेसँगै उपत्यका प्रवेशमा कडाइ : फर्काइए पास बिनाका सवारी
काठमाडौं , साउन २१ ।काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकामा चेकजाँचमा कडाइ गरिएको छ । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै

साधना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत
काठमाडौं , साउन २१ । साधना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर सूचीकृत भएको छ ।

काठमाडौं उपत्यकामा भूकम्प
काठमाडौं , साउन २१ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपरान्ह साढे ४ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको हो

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो
काठमाडौं , साउन २१ । कोरोना भाइरस संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी

काठमाडौं उपत्यकामा थपिए ६२ संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौंसाउन २१ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९)संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा

आज ३८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो
काठमाडौं, साउन २१ । नेपालमा बुधबार थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

जसपा केन्द्रीय समितिको बैठक सुरु, के छ एजेण्डा ?
काठमाडौं , साउन २१ । जनता समाजवादी पार्टी ९जसपा० को केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि सुरु भएको छ। बैठक बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो





