
कोरोना भाइरसः इटलीमा एकै दिन ४९ को मृत्यु, मृत्यु हुनेको संख्या १ सय ९७ पुग्यो
काठमाडौं, फागुन २४ । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । भाइरसको संक्रमणपछि एकै दिनमा मृत्यु हुनेको संख्या बढेको हो । गत २४ घण्टामा

टेलिकमको डाटा स्पिड बढ्यो
काठमाडौं, फागुन २४ । नेपाल टेलिकमले मोबाइल सेवाको सिस्टम अपग्रेड सम्पन्न गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पोलिसी एन्ड चार्जिङ रुल्स फंसन (पीसीआरएफ) सिस्टमबाट जीएसएम प्रविधिअन्तर्गतको

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते
काठमाडौं, फागुन २४ । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय

शनिबार दिनभर नै बर्षा हुने, हुम्लामा भारी हिमपात
काठमाडौं , फागुन २४ । मुलुकभरका अधिकांश भू(भागमा वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । बर्षासँगै तापक्रम घटेपछि पुनः चिसो बढेको महशुष भएको छ । पश्चिम न्यून चापीय प्रणालीका कारण

अर्थमन्त्री डा.खतिवडाको दुईवर्ष कर्यकाल कति सफल/असफल
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाको दुईवर्ष कर्यकाल विभिन्न उचढचढावबिचमा वित्यो । मन्त्री खतीवडाको राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल सकिर्दै गर्दा नेपाल कम्युनिष्ट पार्टीमा नै राजनीति मतभेद पैदा गरेको छ ।

वैदेशिक रोजगारीका नाममा ११ लाख ठगी, आरोपमा एक जना पक्राउ
काठमाडौं, फागुन २३ । पछिल्लो समय विभन्नि प्रलोभन देखाई वैदेशिक रोजगारीमा कामदार तथा नेपालीहरु ठगीने क्रम बढेको छ । यसैबीच महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा

सरकारको दुई वर्ष देशका लागि दुर्भाग्यपूर्ण : बाबुराम भट्टराई
काठमाडौं , फागुन २३ । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्ष देशका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् । पार्टीको काठमाडौं, ललितपुर र

‘ ६ महिनालाई पुग्ने खाद्यान्न र अत्यावश्यक वस्तुको पर्याप्त स्टक छ, आत्तिनु पर्दैन’
काठमाडौं , फागुन २३ । कोरोनाको त्रास फैलिएको र खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने चर्चा चलिरहेको अवस्थामा सरकारले पर्याप्त मात्रामा खाद्यान्न रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताएको

एसईई परीक्षा सरेको छैन, चैत ६ गते देखि नै हुन्छ : शिक्षा मन्त्रालय (विज्ञप्तिसहित )
काठमाडौं, फागुन २३ । कोरोना भाइरसकै प्रभावले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले एसइई स्थगित भएको भन्ने समाचार प्रकाशित गरेका थिए । यस्ता भ्रामक समाचारले विद्यार्थीहरु नै अन्योलमा परेका थिए

सीमामा थप निगरानी बढाउन गृहमन्त्रीको निर्देशन, माक्समा अत्याधिक कालोबजारी
काठमाडौं , फागुन २३ । पछिल्लो समय कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेको छ । डर त्रास फैलिरहेकै वेला माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको अहिले कालोबजारी बढ्दै जान थालेको छ

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९४ औं शाखा डोल्पाको जुफालमा
काठमााडौं, २३ फागनु । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको छ । बै.कले फागुन २२ गते पूजा पाठ गरी डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको हो । शाखाको

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुग्यो, कहाँ कति संक्रमित?
काठमाडौं, फागुन २३ । खुला सिमानाले जोडिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ पुगेको छ। दिल्लीमा शुक्रवार एक अर्का संक्रमित भेटिए सागै संक्रमितको संख्य ३१ पुगेको हो










