
कोरोना भाइरसको प्रभाव, पर्यटन वर्ष स्थगित देखि ‘सगरमाथा संवाद ’ सम्म
काठमाण्डौ, १९ फागुन । कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिम बढ्दै गएपछि घोषित तथा अघोषित कार्यक्रमहरुलाई प्रभाव परेको छ । भ्रमण वर्ष स्थगितः प्रधानमन्त्रीले भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर पछि

प्रधानमन्त्री ओली मिर्गाैला प्रतयारोपणको लागि आज अस्पताल भर्ना हुँदै
काठमाडौँ , १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली मिगर्गाैला प्रतयारोपणको लागि आज अस्पताल भर्ना हुँदैछन् । उनको मिर्गैला प्रत्यारोपण गर्ने टुंगो मंसिरको दोस्रो साता नै लागेको थियो । प्रधानमन्त्री

कोरोना भाइरस संक्रमण इटालीमा बढ्दो
काठमाडौं, १९ फागुन । युरोपेली मुलुक इटालीमा आइतबार मात्रै थप ५ सय ७३ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इटालीमा एक हजार ७ सय १ जनामा संक्रमण देखिएको छ।

एभरेष्ट बैंकले ल्यायो न्यू रोड शाखा संचालनमा
काठमाडौं, फागुन १८ । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा रहेको न्यू रोड शाखा विस्तार गरि औपचारिक रुपमा संचालनमा ल्याएको छ।शाँखा विस्तार सँगै ग्राहकहरुलाई अब भने सहज हुने भएको छ

पक्राउ परेका रतनको बयान –प्रचण्डले वर्गसंघर्षको कुरा गरेको चित्तै बुझेन, अनि जुत्ता हानिदिएँ
काठमाडौं , फागुन १८ । प्रचण्डलाई जुत्ता हानेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएको बताएका छन् । आइतबार राष्ट्रियसभामा आयोजित एक

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी, कारवाहीको माग
काठमाडौं , फागुन १८ । अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंमा उजुरी परेको छ । चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माता द्वय जयन श्रेष्ठ

नेपाल टेलिकमले ल्यायो प्रतिएमबी ५ पैसामै चलाउन मिल्ने लार्ज डाटा प्याक, यस्ता छन् सुविधा
काठमाडौं , फागुन १८ । तपाईंलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ । त्यसो भए अब चिन्ता गर्नु पर्दैन । यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक

सिटिजन्स बैंक र भारतको मेदान्त मेडिसिटी अस्पतालबीच सहकार्य
काठमाडौं , फागुन १८ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार
काठमाडौं , फागुन १८ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा

चीनको वुहानबाट १७५ जना नेपाली ल्याएका चालकदलका १८ सदस्य को रिपोर्ट नेगेटिभ , भए क्वारेन्टाइनमुक्त
काठमाण्डौ , फागुन १८ । चीनको उहानबाट नेपालीलाई उद्धार गर्न खटिएका चालक दलका सबै सदस्यहरुको स्वाव रिपोर्टको परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै

अवैध लागुऔषध सहित ३ पक्राउ
काठमाडौं , फागुन १८ । प्रहरीले मोरङ र काभ्रेबा अवैध लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । काभ्रे, पनौती नगरपालिका–६ पनौती बजारस्थित डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका–२ महिराका ३२

देउवाले पद र पैसा बाँढेर महाधिवेशन प्रभावित पार्न खोजे: नेता पौडेल
काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरित कार्य गरेको बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरले आईतबार हेटौँडामा गरेको पत्रकार










