Jagaran News

आज मेघगर्जनसहित असिनापानी पर्ने, कहिले आउँछ मौसममा सुधार?

काठमाडौं , बैशाख १६ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो

काठमाडौं , बैशाख १६। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् । प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका

रौतहटमा थप दुईमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

काठमाडौं, बैशाख १६ । रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुवैमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना

नेपालमा कोरोनाः ५३ हजार परीक्षणमा, ५२ संक्रमित, १६ जना निको भए

काठमाडौं , वैशाख १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म देशभर कोभिड १९ का संक्रमितको संख्या ५२ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन्

गृहमन्त्रालयले दियो ‘लकडाउन’ थप कडा पार्न निर्देशन

काठमाण्डौ , वैशाख १५। ‘लकडाउन’लाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन

थप १० दिन लकडाउन गर्ने सरकारको निर्णय, उद्योग भने खोल्न पाइने

काठमाडौं, बैशाख १४ । सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो । कोरोनाभाइरस

नेपालमा हालसम्म ५० हजार बढीको कोरोना परीक्षण, १७ हजार क्वारेन्टाइनमा

काठमाडौं , बैशाख १४ । कोरोनाको आशंकामा नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ।

सांसद ‘अपहरण’ प्रकरण: प्रहरीद्वारा जाहेरी लिन अस्वीकार, सामाजि सञ्जालमा डा. भट्टराईले लेखे यस्तो

काठमाडौं, बैशाख १४ । साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भनेर दिएको उजुरी (जाहेरी) दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । समाजवादी र राजपा एकीकरणपछि बनेको

नेपालमा कोरोनाः थप ४ जना संक्रमित निको भएर फर्किए

काठमाडौं , बैशाख १४ । थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन्

चौथो त्रैमासको ब्याजमा सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा

काठमाडौं , बैशाख १४ । नेपाल राष्ट्र बैङ्कले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा

लकडाउन अन्त्यको दुई सातापछि एसइईको तयारी

काठमाडौं , बैशाख १४ । शिक्षा,विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई०परीक्षा सञ्चालन हुने गरी तयारी गरेको

सांसद प्रकरण: बस्नेत, श्रेष्ठ र खनालविरुद्ध उजुरी दिन जसपाका नेता पुगे टेकुमा

काठमाडौं, बैशाख १४ । आफूलाई पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले प्रहरीमा उजुरीका लागि पुगेका छन्