
आज एकैदिन थपिए ४ सय २५ संक्रमित , संक्रमितको संख्या ५,७६० पुग्यो
काठमाडौं, जेठ ३२ । आइतबार नेपालमा एकैदिन ४ सय २५ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

नेकपाको सचिवालय बैठक अन्तिम क्षणमा आएर स्थगित, के कारणले भयो ?
काठमाडौं, जेठ ३२ । सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक फेरि स्थगित गरिएको छ । बैठक अमेरिकी सहयोग परियोजना ९एमसीसी० बारे निर्णय गर्न बोलाइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न

काठमाडौं भित्रिन र बाहिरिनको लागि नयाँ ब्यबस्था लागु, यस्तो छ नियम !
काठमाण्डौ , जेठ ३२। जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ प्रवेश गर्न र काठमाडौँबाट बाहिरिनको लागि नयाँ ब्यबस्था गरेको छ । जस अनुसार अब काठमाडौं प्रवेश गर्नको लागि आफ्नो बसोबास रहेको

बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या
काठमाडौं, जेठ ३२ । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको

मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, जेठ ३२ । मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १

कैलालीका थप पाँच स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना
काठमाडौं, जेठ ३२ । कैलालीको सीमाक्षेत्रका थप पाँच स्थानमा बोर्डर आउट पोष्ट ९बीओपी० स्थापना गरिएका छन् । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएका हुन् । जिल्लामा

बजार अनुगमन गर्दैनन् राजधानीकै स्थानीय तह
काठमाडौं, जेठ ३२ । कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी सुरु भएको साढे दुई महिना नाघिसक्दा पनि राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेका छैनन् । अनुगमन नहुँदा यस

सवारी दुर्घटनामा गाँउपालिका अध्यक्षको मृत्यु
काठमाडौं, जेठ ३२ । नवलपरासीको बर्दघाटमा भएको सवारी दुर्घटनामा प्रतापपुर गाँउपालिकाका अध्यक्षको मृत्यु भएको छ। प्रतापुर गाँउपालिकाका अध्यक्ष राजकुमार शर्माको जिल्ला सदरमुकाम परासी आउने क्रममा बर्दघाट बजार नजिकै गाडी दुर्घटना

विप्लवले गर्यो सरकारको प्रशंसा, भन्यो -अब भुमी फिर्ता ल्याऊ
काठमाडौं , जेठ ३२ । भारतले अतिक्रमित भूमि समेटर नयाँ नक्सा निकालेकोमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको प्रशंसा गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने
काठमाडौं, जेठ ३२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । बैठक आज चार बजे बस्ने भएको छ । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सचिवालय बैठक

विदेशमा अलपत्र नेपाली फर्काइँदै, आज बङ्गलादेशबाट ल्याइने
काठमाडौं , जेठ ३२ । विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र

दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना
काठमाडौं, जेठ ३१ । दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् । कोरोना








