
भदौ २५ गतेभित्र करचुक्ता गर्न सरकराको निर्देशन, व्यवसायी रुष्ट
काठमाडौं, भदौ २२ । सरकराले फेरि उद्योगी व्यवसायीलाई भदौ २५ गतेभित्र कर चुक्ता गर्न सरकारले निर्देशन दिएको छ ।लकडाउनपछि निषेधाज्ञा खेप्दै आएका व्यवसायीहरु निषेधाज्ञा कै समयमा सरकारले कर तिर्ने म्याद

बलात्कार प्रयासको आरोपमा गौशाला वृत्तका प्रहरी जवान पक्राउ
काठमाडौं , भदौ २२ । बलात्कार प्रयासको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाका एक प्रहरी जवान पक्राउ परेका छन् । वनकालीस्थित छाप्रोमा गएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त
काठमाडौं , भदौ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी छिन् । ढकाललाई सञ्चार तथा सूचना र अन्य तोकिएको जिम्मेवारी पूरा गर्ने गरी नियुक्त

निजामती सेवा दिवस: यी हुन् सरकारबाट पुरस्कृत हुने ४० निजामति कर्मचारी (सूचीसहित)
काठमाडौं, भदौ २२ । हरेक बर्षको भाद्र २२ मा निजामती सेवा दिवस मनाइन्छ।बिसं २०६२ सालवाट निजामति सेवा दिवस मनाउन सुरु गरिएको हो। तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत
काठमाण्डौ , भदौ २२ । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । रिलायन्सले बाँडफाँड गरेको एक सय रुपैयाँ अङ्कित दरका ६३ लाख कित्ता साधारण

सरकराले तीन वर्षपछि फुकुवा गर्यो जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध
काठमाडौं, भदौ २२ । सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध तीन वर्षपछि हटाएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी

कोरोना अपडेटः विश्वभर आठ लाख ८७ हजार भन्दा बढीको मृत्यु, सङ्क्रमित कति ?
काठमाडौं, भदौ २२ । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ। सो संगठनका अनुसार विश्वमा दुई

डोल्पामा जीप दुर्घटना हुँदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर
काठमाडौं, भदौ २२ । डोल्पामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ। त्रिपुरासुन्दरी नगरपालिका-६ मा पर्ने रुखबाडामा आज बिहान लु १ ज ४२२९

डाकियो नेकपाको स्थायी कमिटी बैठक, सहमति जुटाउने तयारीमा नेता
काठमाडौँ, भदौ २२ । पार्टीको आन्तरिक विवादले पटकपटक स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक डेढ महिनापछि डाकिएको छ । गत साउन १३ देखि अनिश्चित बनेको

मन्त्री दुलालद्वारा लिदिबासीलाई राहात बितरण
सिन्धुपाल्चोक, । गत श्रावण ३० गते सिन्धुपाल्चोक स्थित जुगल गाउँपालिका (२ लिदिमा गएको पहिरो पस्चात थातथलोबाट विस्थापित पीडितहरुलाई बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल र नेकपाका नेता कार्यकर्ताले राहत

अमेरिकापछि विश्वमै सबैभन्दा बढी संक्रमित भारतमा, यस्तो छ पछिल्लो (अपडेट)
काठमाडौं, भदौ २२ । अमेरिकापछि विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भारतमा देखिएको छ।ब्राजिलमा भन्दा पनि संक्रमितको संख्या धेरै भएपछि भारत विश्वमै दोस्रो कोरोनापीडित देश बनेको हो। आज ९सोमबार० बिहान सवा

नेपालमा कोरोनाबाट निको हुने दर बढ्यो, २८ हजारभन्दा धेरैले जिते
काठमाडौं , भदौ २२ । पछिल्लो समय मुलुकमा संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेहरूको संख्या बढीरहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक नेपालमा निको भएको दर ६२।६ प्रतिशत रहेको छ






