
सक्रिय भयो मनसुन : तीन दिनसम्म पानी पर्ने सम्भावना
काठमाडौं, असार २ । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ ९जेठ ३०० गते देशको पूर्वी

एक जना कोरोना संक्रमितको उपचारको बिल झण्डै १४ करोड !
काठमाडौं , असार १ । अमेरिकी अस्पतालमा कोभिड(१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौँ । तर संयुक्तराज्य अमेरिकामा एक ७०

व्यवसायीहरुले आजदेखि सपिङ मलहरु खोल्दै
काठमाडौं , असार १ । व्यवसायीहरुले आजदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् । सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निर्णय गरेको छ । तर व्यवसायीहरुले भने लामो समय

सांसद पद निलम्वन हुने भयो सरिता गिरीको , पार्टीको साधारण सदस्य पनि नरहने
काठमाडौं , असार १ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका

आज बजेट ल्याउँदै सातै प्रदेश सरकारले , १० अंकले घट्ने
काठमाडौं , असार १ । प्रदेश सरकारहरुले आज तेस्रो पूर्ण बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले हरेक १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा

आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन हुने, जोरबिजोर प्रणाली कायमै
काठमाडौं , असार १। आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि

कोरोना कोषमा नेपाल सुनचाँदी व्यवसायी महासंघले गर्यो १५ लाख सहयोग
काठमाडौं, जेठ ३२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना कोषमा १५ लाख आर्थिक सहयोह गरेको छ । महासंघका प्रवक्ता मनोज कुमार साहले विज्ञप्ति जारी गर्दै कोरोना कोषमा १५ लाख रुपैयाँ

भीडभाड हुने शाखा बिहान ८ बजेदेखि नै खोल्न बैंकहरुलाई निर्देशन
काठमाडौं, जेठ ३२ । बैंक तथा वित्तीय संस्थाहरुलाई भीड हुने शाखाहरु बिहान ८ बजेदेखि नै सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। ती शाखाहरु दुई सिफ्टमा सञ्चालन हुने छन्। बिहान

कोरोना अपडेटः विश्वभर संक्रमितको संख्या ७९ लाख पुग्यो, मृतकको संख्या ४ लाख ३२ हजार
काठमाडौं, जेठ ३२ । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने
काठमाडौं , जेठ ३२ । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया

नेपालमा कोरोनाः पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज, हालसम्म ९७४ जना निको भए
काठमाडौं, जेठ ३२ । नेपालमा पछिल्लो २४ घण्टामा ६१ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडौं, जेठ ३२ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गए राति गुल्मीका ३६ वर्षिया पुरुषको मृत्यु भएको हो । यो संगै कोरोना भाइरसको संक्रमणबाट








