Jagaran News

संविधान संशोधन विधेयक संसदबाट सर्वसम्मतिले पारित

काठमाण्डौँ, जेठ ३१ । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा

चीनबाट २५ थान ‘पीसीआर’ मेसिन ल्याइँदै

काठमाडौं, जेठ ३१ । दैनिक १२ हजारबराबरको ‘पीसीआर’ परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन

सरकारविरूद्ध आन्दोलनमा उत्रिएका १० जना पक्राउ

काठमाडौं, जेठ ३१ । सरकारविरूद्ध आन्दोलनमा उत्रिएका १० जना पक्राउ परेका छन् । माइतीघर मण्डलामा आन्दोलन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ७ विदेशी नागरिकसहित १० जना

नेपालमा थप दुई जना संक्रमितको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

काठमाडौं, जेठ ३१ । नेपालमा थप दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । एक पाँच वर्षीय बालक सहित थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा

कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गरौँ: नेता रावल

काठमाडौं , जेठ ३१ । नेकपा सांसद भिम रावलले कुटनीतिक कुशलताका आधारमा कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् । संसदमा संविधान संसोधन विधेयकमाथिको छलफलका क्रममा सरकारले

आज थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३ सय ३५ पुग्यो

काठमाडौं, जेठ ३१ । पछिल्लो २४ घण्टामा नेपालमा २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो।योसँगै

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

काठमाडौं, जेठ ३१ । नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ। मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले

सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

काठमाडौँ, जेठ ३१ । संविधान संशोधन विधेयकमा समाजवादीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले संसद नियमावलीको दफा १ सय १२

राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहन्छ : देउवा

काठमाडौं , जेठ ३१ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका छन् । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको

देश बेच्ने राष्ट्रघातीलाई टुँडिखेलमा झुण्डाउनु पर्छ : राजेन्द्र महतो

काठमाडौं, जेठ ३१ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई असन्तुष्टिलाई थाति राखेर समर्थन गर्ने बताएका छन् । राष्ट्रियता, राष्ट्रवादका विषयमा अनुहार हेरेर परिभाषा गरिने

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो : प्रचण्ड

काठमाण्डौ , जेठ ३१ । अहिले प्रतिनिधिसभामा संशोधन विधेयकमाथि दफावार छलफल चलिरहेको छ । विभन्न नेता तथा कार्यक्रताले आ आफ्नो भनाइ राखिरहेका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल

कांग्रेसले बोलायो संसदीय दलको बैठक, यस्तो छ कार्यसूची

काठमाडौं , जेठ ३१ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संविधान संशोधन विधेयक आज संसदबाट पारित गर्न लागिएकाले कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । दिउँसो