Jagaran News

कोरोनाको प्रभावः १० करोड घट्यो पशुपतिको आम्दानी

काठमाडौं , जेठ ३१ । बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक

घटायो सरकारले चार्टर्ड उडानको भाडा, अब कुन देशको कति ? (सूचीसहित)

काठमाडौं , जेठ ३१ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउँदा तोकिएको चार्टर्ड उडानको भाडा हेरफेर गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट उद्धार गरी ल्याउन केही

सरकारले सार्वजनिक गर्यो कोरोना नियन्त्रण खर्च , के मा कति खर्च ?

काठमाडौं , जेठ ३१ । सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला,

संविधान संशोधन विधेयक आज पारित हुँदै, कार्यसूची यस्तो छ

काठमाडौं , जेठ ३१ । संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक आज पारित हुँदै छ । दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित

श्रीमान-श्रीमती एउटै मोटरसाइकल चढेर अफिस जान नहुने , कस्तो नियम ?

काठमाण्डौ , जेठ ३० । सरकारले दुई पाङग्रे गाडीमा दुई जना यात्रा गर्न नपाउने नियम बनाएको छ । तर यो नियम जति अव्यावहारिक छ, पालना गर्न र हुन पनि उत्तिकै

राष्ट्रपति भण्डारीसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

काठमाडौं, जेठ ३० । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ-सिकले आज राष्ट्रपति निवास शीतल निवासमा शिष्टाचार बिदाइ भेट गरेका छन् । सो अवसरमा उनीहरुबीच दक्षिण

हालसम्म ८७७ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, जेठ ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण मुक्त भएका संक्रमितको संख्या ८७७ पुगेको

नेपालमा थप एक जना संक्रमितको मृत्यु , ज्यान गुमाउनेको संख्या १६ पुग्यो

काठमाडौं, जेठ ३० । नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

अहिले सडक आन्दोलन कति आवश्यक ?

काठमाडौं ।यतिबेला सरकारले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै देशभर आन्दोलन छ। प्रदर्शनकारीले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, आरडिटी किट बन्द गरेर पिसिआर

आज थप ४४८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं , जेठ ३० ।। शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

तिनाउ नदीमा कार खस्यो, अवस्था यस्तो छ

काठमाडौं, जेठ ३० । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ । लु १ ज ४०९३ नम्बरको कार तिनाउ नदीमा खसेको हो । दुर्घटनामा चालक घाइते रहेको प्रहरीले

पिसिआर परीक्षण गर्न २० निजी अस्पताल इच्छुक

काठमाडौं, जेठ ३० । कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छ्या देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि