कोरोना अपडेट: ४ हजार ४७ नयाँ संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं, २६ असोज । सोमबार थप कोरोना संक्रमितको संख्या ४ हजार ४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट मा जानकार िदिंदै प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित संख्या ४ हजार ४७ पुगेको बताए । आजको थपसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको उनले जानकारी दिए ।

यस्तै २४ घण्टामा कोरोनाबाट १ हजार ४७३ निको भएका छन्न् । यो सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेका छन् । होमआइसुलेसनमा ३३ हजार ८८० जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । सोमबार मात्र कोरोनास संक्रमण्मबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्