Jagaran News

सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

काठमाडौं, जेठ ३० । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडीटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने

नारायणपुर नाकामा सशस्त्र र भारतीयबीच झडप, एकको मृत्यु

काठमाडौं, जेठ ३० । नेपाल भारत सीमा क्षेत्र सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि झडप भएको छ । भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न

रोकिएन सरकारविरुद्ध आन्दोलन, आज पनि देशभर प्रदर्शन

काठमाडौं , जेठ ३० । सरकारविरुद्ध प्रदर्शन शुक्रबार पनि जारी छ। प्रदर्शनकारीले आज वसन्तपुरमा सरकारविरुद्ध आन्दोलन जारी राखेका हुन्। लकडाउनका बेला प्रदर्शन गरे पक्राउ गर्ने गृह मन्त्रालयको चेतावनीलाई युवाहरुले बेवास्ता

क्यानडा र बेलायतका विदशेमन्त्रीसँग मन्त्री ज्ञवालीको वार्ता, के भयो कुराकानी ?

काठमाडौं, जेठ ३० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन्। वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको

सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, जेठ ३० । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा आवद्ध उपत्यकाका सात सय सञ्चारकर्मीलाई स्वास्थ्य तथा सौन्दर्य सामग्री प्रदान गरिएको छ। हरिपृया(प्रकाश फाउन्डेसनबाट उक्त सामग्री गरिएको सामाजिक अभियन्ता

सरकार विवेकहिन बन्दा कोरोना नियन्त्रण बाहिर गयो : नेता महर

काठमाडौं , जेठ ३० । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले महामारीको संवेदनशीलतालाई ख्याल नगरी सरकार झुटको खेतीमा लागेको बताएका छन्। सरकारकै विवेकहिनताले कोरोना संक्रमण नियन्त्रण बाहिर गएको दाबी गर्दै

शनिबार र बिदाका दिन पनि बैंक खुल्ने

काठमाडौं, जेठ ३० । बैंक तथा वित्तीय संस्था भोलि (शनिबार) पनि खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले जेठ ३२ गतेसम्म शनिबार तथा सार्वजनिक बिदामासमेत पूर्णकालीन रुपमा खुला राख्न बिहीबार निर्देशन

कोरोना महामारीमा राजनीति मिसियो: मन्त्री ढकाल

काठमाडौं, जेठ ३० । कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको भनिएको दश अर्ब रुपैयाँमा भ्रष्टाचार भएको भन्दै देशभर बिरोध प्रदर्शन चर्किरहेका बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश गरेको

लकडाउनमा केही राहत : आज जोर नम्बर चल्न पाउने, एक जिल्लाबाट अर्कोमा जान भने नपाइने

काठमाडौं , जेठ ३०। करिब तीनमहिनादेखि लकडाउनमा रहेका नेपालीलाई केही राहत मिलेको छ । सरकारको निर्णयअनुसार आजदेखि जोर बिजोर प्रणाली लागु भएको छ । यो व्यवस्था मुलुकभर कायम रहनेछ ।

लकडाउनको नयाँ मोडालिटी सार्वजनिक : यी हुन् तत्काल खुल्ने र नखुल्ने क्षेत्रहरु

काठमाण्डौ , जेठ २९ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले करिब तीन महिनायता लागु गरेको लकडाउनलाई खुकुलो पार्ने सरकारको निर्णय औपचारिकरुपमा सार्वजनिक भएको छ। योसँगै सरकारले लकडाउनको नयाँ

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा महत नियुक्त

काठमाडौं , जेठ २९ । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा मुकुन्द महत नियुक्त भएका छन् । बैंकको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा महतलाई नियुक्त गरेको

१८ अर्बको आईपीओ निष्कासन गर्दै चन्दागिरी हिल्स

काठमाडौं , जेठ २९ । चन्द्रागिरी हिल्सले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रतिकित्ता १०० रुपैयाँ