कोरोना संक्रमणबाट नेपालमा एकैदिन २२ जनाको मृत्यु

काठमाडौं, असोज २५ । नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ जना पुरुष रहेका छन्।

ऋभलतगचथ mबकबबि
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्