
भारतमा संक्रमितको संख्या ५० लाख नाघ्यो, ८२ हजार भन्दा बढीको मृत्यु
काठमाडौं , भदौ ३१ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ ।पछिल्लो समय दैनिक ९० हजार भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको भारतमा कुल संक्रमितको संख्या ५०

आज सुनको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, भदौ ३१ । आज सुन चाँदीको मूल्य स्थिर छ ।मंगलबार सुन प्रतितोला ६ सयले बढेको थियो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९६ हजार ९ सय कायम भएको

मोटरसाइकल दुर्घटना, नेपाली सेनाका जमदारको मृत्यु
काठमाडौं, भदौ ३१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४

कोरोना अपडेटः विश्वमा ९ लाख ३९ हजार बढीको मृत्यु
काठमाडौं , भदौ ३१ । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० बुधबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा

वीपी प्रतिष्ठानमा ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं, भदौ ३१ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका- ३ नम्बर वडाका ३५

गण्डकी प्रदेशमा ८ प्रहरीसहित ५० जनामा कोरोना पुष्टि
काठमाडौं, भदौ ३१ । कास्कीमा २९ सहित गण्डकी प्रदेशमा ५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।कास्कीमा थपिएकामध्ये २८ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना रुपा गाउँपालिकाका हुन् ।

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना, के भयो ?
काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालालाई ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको हो । अहिले ज्वरो हटेको

यी ६ जिल्ला भए संक्रमणमुक्त
काठमाडौं, भदौ ३० ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ६ जिल्ला संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी,

यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने
काठमाडौं, भदौ ३० । यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सम्पन्न हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै सम्पन्न हुने बताएका छन्

फुटपाथ पसल हटाउ अभियान सुरु
काठमाडौँ, ३० भदौ । फुटपाथ पसल हटाउ अभियान सुरु भएको छ । काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्रीवस्तीलाई व्यवस्थित बनाउन तथा दैनिक आवत जावत गर्ने मानिसलाई सहज गर्न त्यस क्षेत्रमा फुटपाथ पसल

२५ औं वर्षमा वर्ल्डलिंक: मुलुककै तेस्रो ठूलो दूरसञ्चार कम्पनी बन्न सफल
काठमाडौं, भदौ ३० । नेपालको सबैभन्दा ठूलो इन्टरनेट इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन २५ औं वर्षमा प्रवेश गरेको छ। सबैभन्दा धेरै ग्राहक तथा प्रयोगकर्ता भएको फिक्स्ड इन्टरनेट सेवाप्रदायक कम्पनी

बागलुङमा सडक भाँसिदा दुई घर विस्तापित, आठ घर उच्च जोखिममा
काठमाडौं, भदौ ३० । बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि






