
बढ्यो कोरोना ग्राफ, उपत्यकामा थपिए ६७६ जना संक्रमित
काठमाडौं, भदौ ३० । नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको ग्राफ बढ्दै गएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला

आज देशभर १ हजार ४५९ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं , भदौ ३० । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अग्रवाल, लिए शपथग्रहण
काठमाडौं, भदौ ३० । प्रेडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन्। अग्रवाललाई बीमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाईले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्। १८ औ वार्षिक

सिटिजन्स बैंकद्वारा स्क्यान र वीथ ड्र सेवा सुरु
काठमाडौं , भदौ ३० । सिटिजन्स बैंकले स्क्यान र वीथ ड्र सेवा सुरु गरेको छ । लिमिटेडले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान र वीथ ड्र

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ: इमरान खान
काठमाडौं, भदौ ३० । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन्। उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् । त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र

भारतले नेपाललाई दियो कोरोना उपचारका लागि दुई हजार डोज औषधि
काठमाडौं, भदौ ३० । भारतले नेपाललाई कोरोना उपचारका लागि दुई हजार डोज औषधि दिएको छ । भारतले कोरोना संक्रमितको उपचारमा प्रयोग हुदै आएको रेम्डिसिभिरको २ हजार डोज औषधि नेपाललाई उपलब्ध

एकैघरका तीन जनाको मृत्यु प्रकरण : यस्तो आयो पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट
काठमाडौं , भदौ ३० । गत शुक्रबार साँझ करिव ५ बजेको समयमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र

कर्मचारीले गरे कुलमानको औपचारिक बिदाइ , के फेरि स्वागत गर्न पाएला त ?
काठमाडौं , भदौ ३० । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकियो । यसपछि उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज र जनस्तरबाट पनि सरकारमाथि दबाव उठेपनि सरकारले निर्णय

मेसी बने वर्षकै सबैभन्दा धेरै कमाउने फुटबलर
काठमाडौं , भदौ ३० । बार्सिलोनाका फरवार्ड लियोनल मेसी २०२० मा सबभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोब्र्स म्यागजिनले निकालेको सूचीमा मेसी धेरै कमाउने फुटबल खेलाडीको शीर्ष स्थानमा छन्

सभामुख र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेटवार्ता, यस्तो भयो कुराकानी
काठमाडौँ , भदौ ३० । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका जाबेदले सभामुखको कार्यकक्षमै

५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण
काठमाडौं, भदौ ३० । चितवन जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो।

नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य, यसकारण रोक्यो भारतले निर्यात
काठमाडौं , भदौ ३०। नेपालमा फेरि प्याजको मुल्य ह्वात्तै बढेको छ । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा प्याजको मुल्य ह्वात्तै बढेको हो । यति मात्रै नभएर अहिले प्याज पाइनै






