Jagaran News

क्वारेन्टाइनलाई सुरक्षित र व्यवस्थित गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, असार १२ । पछिल्लो समय विभिन्न ठाउँमा रहेका क्वारेन्टाइन असुरक्षीत र अव्यवस्थीत रहेको पाइएको छ । यसैबीच संसदीय समितिले क्वारेन्टाइनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक

सीमा विवादः तीन पटकसम्म वार्ताका लागि प्रयास गरेपनि भारतले मानेनः मन्त्री ज्ञवाली

काठमाडौं, असार १२ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे छलफलका लागि नेपालले पटक–पटक कोशिस गरे पनि भारतले इच्छा नदेखाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जारी स्थायी कमिटी

स्थानीय बजेट : बदलिए प्राथमिकता

काठमाडौं, असार १२ । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा थपिएको चुनौतीका कारण स्थानीय तहले पनि आफ्ना प्राथमिकता बदलेका छन् । चालू तथा अघिल्ला आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका

असार २२ र २३ गते बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौं, असार १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो

भारतमा कोरोना दिनप्रतिदिन बढ्दै, एकैदिन थपिए १७ हजार संक्रमित

काठमाडौं, असार १२ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ । अधिकारीहरुले दिएको

नेकपा स्थायी कमिटी बैठक जारी : प्रधानमन्त्री ओली भने अनुपस्थित

काठमाडौं, असार १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको दोस्रो दिनको बैठक जारी रहेको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् ।

रसुवागढि नाका एक साताभित्रै सन्चालनमा आउने

काठमाडौं, असार १२ । एक मात्र व्यापारिक नाका रसुवागढि नाका अवको एक साताभित्र सन्चालनमा ल्याईने भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार असार १० गते नाकामा बसेको दुई देशबीचको

स्कारपियोको ठक्करबाट तीन जनाको मृत्यु

काठमाडौं, असार १२ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीले ठक्कर दिंदा तीन जनाको ज्यान गएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला

८६ किलो गाँजासहित बागलुङका वडाध्यक्ष पक्राउ

काठमाडौं, असार १२ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असार १२ । शुक्रबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९० हजार ६ मा कायम भएको छ। बिहीबार सुन

साधना लघुवित्तले असार २१ गतेदेखि आईपिओ बिक्री खुल्ला गर्ने

काठमाडौं, १२ असार । साधना लघुवित्तले असार २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । यस लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार

काभ्रेमा बिहानै गोली चल्यो, प्रहरी घटनास्थल जाँदै

काठमाडौं, असार १२ । काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको छ । बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले बिहानै गोली चलाएको हुनसक्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार