Jagaran News

कोरोना कहरः विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ९० हजार नाघ्यो, संक्रमित र निको हुनेको संख्या कति ?

काठमाडौं ,असार १२ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार नाघेको छ । यसैगरी विश्वभर ९६ लाख ९८ हजार जनामा कोरोना भाईरसको संक्रमण पुष्टी

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै , मुख्य एजेण्डा एमसीसी

काठमाडौं, असार १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठक अमेरिकी मिलेनियम

चीनले सिमा अतिक्रमण गरेको छैनः परराष्ट्र मन्त्रालय

काठमाडौं, असार ११ । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको बताएको छ । चीनले नेपालको उत्तरी सिमामा कैयौं हेक्टर भुभाग अतिक्रमण गरेको खबर आइरहँदा परराष्ट्र मन्त्रालयको उक्त भनाई सार्वजनिक भएको

एमसीसीको पुरक सम्झौता अनुमोदनका लागि पेश , तर नेकपाभित्रै किचलोका

काठमाडौं, असार ११ । संसदमा विवादित अमेरिकी सहायता एमसीसीको पुरक सम्झौता अनुमोदनका लागि पेश गरिएको छ । मूल सम्झौता अनुमोदनकै विषयमा सत्तारुढ नेकपाभित्र विवाद चर्किरहेका बेला बुधबार प्रतिनिधिसभा सचिवालयमा अर्थ

राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

काठमाण्डौ , असार ११। राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । भण्डारीले बिहीवार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम संघीय संसदको दुवै सदनको बैठकबाट पारित

स्वावलम्बन लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं , असार ११ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा (खुला) गरेको छ । यसअघि नेप्सेले कम्पनी रजिष्ट्रार कार्यालयको पत्रका आधारमा स्वालम्बनको सेयर कारोबार

काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण , कुन जिल्लामा कति? (सूचीसहित)

काठमाडौं, असार ११ ।काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको

राष्ट्रियसभा बैठकः नेपालको अतिक्रमण भूमि फिर्ताका लागि कूटनीतिक पहल थाल्न माग

काठमाडौं, असार ११ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चीनतर्फ नेपालको भूमि अतिक्रमणको विषयमा वास्तविक पहिचान गरी कूटनीतिक पहलमार्फत् समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकको

नेपालमा कोरोना – संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो

काठमाडौं। असार ११ । नेपालमा विहीबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या

एकै दिन ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्‍यो

काठमाडौं , असार ११ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बिहीबार ४३४ जनामा संक्रमण पुष्टि

पेस्तोल सहित विप्लव माओवादीका सुनसरी इन्चार्ज पक्राउ

काठमाडौं, असार ११ । आफुलाई विप्लव माओवादीको सुनसरी जिल्ला इन्चार्ज बताउने एक जनालाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । धरान प्रहरीले धरान १५ बाट पेस्तोलसहित रोशन राईलाई पक्राउ गरेको

प्रदेश ५ बजेट : स्थानीय तहको प्राथमिकतामा स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी

काठमाडौं, असार ११ । प्रदेश ५ का स्थानीय तहले आगामी आर्थिक बर्षमा कोभिड –१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।