Jagaran News

एकै दिन ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्‍यो

काठमाडौं , असार ११ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बिहीबार ४३४ जनामा संक्रमण पुष्टि

पेस्तोल सहित विप्लव माओवादीका सुनसरी इन्चार्ज पक्राउ

काठमाडौं, असार ११ । आफुलाई विप्लव माओवादीको सुनसरी जिल्ला इन्चार्ज बताउने एक जनालाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । धरान प्रहरीले धरान १५ बाट पेस्तोलसहित रोशन राईलाई पक्राउ गरेको

प्रदेश ५ बजेट : स्थानीय तहको प्राथमिकतामा स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी

काठमाडौं, असार ११ । प्रदेश ५ का स्थानीय तहले आगामी आर्थिक बर्षमा कोभिड –१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

कोरोना संक्रमितको शव व्यवस्थापनमा तनाव, आठ राउन्ड हवाईफायर

काठमाडौं, असार ११ । कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव बिहीबार व्यवस्थापन गरिएको छ ।सोक्रममा प्रहरी र स्थानीयबीच झडप पनि भएको जनाइएको छ । स्थानीय युवा

कोरोना अपडेटः विश्वभर ४ लाख ८५ हजारको मृत्यु, संक्रमित कति ?

काठमाडौं, असार ११ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या

ओली- प्रचण्डबीच बालुवाटारमा २ घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं , असार ११ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबारको स्थायी समिति बैठकमा एकअर्काबीच घोचपेचमा उत्रिएका उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ताका

लकडाउनको समयमा यात्रु ओसारपसार , यस्तो नगर्न आग्रह

काठमाडौं , असार ११ ।पछिल्लो समय लकडाउन केहि खुकुलो भएपनि सार्वजनिक सवारीसाधान भने चलेका छैनन् । यस विषयमा छलफल भने भइरहेको छ । तर लकडाउनमा केहि सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार

अदालतको अवहेलनामा प्रधानमन्त्रीलाई आफै उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं , असार ११ । सर्वोच्चले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ दिनभित्र आफै उपस्थित हुन भनी आदेश दिएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई कोरोना सम्बन्धी सातवटा अन्तरिम

६ वटा महानगरको बजेट ३८ अर्ब ८१ करोड ५७ लाख ६६ हजार, सबैभन्दा धरै काठमाडौँ महानगरको !

काठमाडौँ, असार ११ । स्थानीय सरकारहरूले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि बजेट पेश गरेका छन् । देशका ६ वटा महानगरपालिका मध्ये २ वटाले चालु आर्थिक वर्ष २०७६र७७ को तुलनामा

चट्याङ् लागेर सप्तरीमा ४ जनाको मृत्यु

काठमाडौँ, असार ११ । चट्याङ् लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको हो। सप्तरीको महदेवा गाउँपालिकामा २ जना,

नेपालमा कोरोनाले थप एक जनाको मृत्यु, मृतकको संख्या २५ पुग्यो

काठमाडौं , असार ११ । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल

देशका छ वटा महानगरले सार्वजनिक गर्यो बजेट, कुन महानगरको कति?

काठमाडौं , असार १० । देशका छ वटा महानगरले बुधबार बजेट सार्वजनिक गरेका छन्।आर्थिक वर्ष २०७७र०७८ का लागि सबैभन्दा ठूलो बजेट काठमाडौं महानगरले ल्याएको छ। काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२