Jagaran News

कोरोना अपडेटः विश्वमा ९ लाख ३२ हजारभन्दा बढीको मृत्यु, सङ्क्रमित कति ?

काठमाडौं , भदौ ३० । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने

काठमाडौं, , भदौ ३०। नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ। सो सडकको घुमाउने, भालुढु‌ंगा, चारकिलो र पाँचकिलोमा ठूला

नेकपाद्वारा अन्तरपार्टी निर्देशन– ५ जारी , यस्ता छन् १६ बुँदे निर्देशन

काठमाडौं , भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ ।नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गर्नुभएको पार्टी

कुलमान घिसिङ नियुक्तिमाथि प्रधानमन्त्रीकै कानुनी प्रश्न, किन रोके नियुक्ति ?

काठमाडौं, भदौ ३० । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: नियुक्ति दिने चर्चा चले पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भने यस बारे कुनै कुरा नै उठेन । मन्त्रीपरिषद्‍

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा, सचेत रहन आग्रह

काठमाडौं , भदौ ३० । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ। जसले देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र

कोरोना महामारीः काठमाडौंमा कहाँ कतिलाई संक्रमण ?

काठमाडौं, भदौ ३० । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध, नेपालमा मूल्य बढ्न सक्ने

काठमाडौँ, भदौ ३० । मूल्य बृद्धि रोक्न भन्दै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा प्रतिबन्ध लगाइएको बीबीसी हिन्दीले जनाएको छ

सिन्धुपाल्चोकमा दुई महिनामा पहिरोले लियो ७४ जनाको ज्यान , ४१ अझै बेपत्ता

काठमाडौं, भदौ ३० । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्‍याएको छ ।यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने

पहिरोले नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं, भदौ ३० । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका-६ स्थित चोरखोलामा राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो

काठमाडौं उपत्यकामा आज ५१२ जनामा कोरोना

काठमाडौं, २९ काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टाको अवधिमा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी

थपिए १ हजार १७० जना कोरोना संक्रमित, १५ जनाको मृत्यु

काठमाडौं, २९ भदौ । पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार

सेयर बजारमा करेक्शन, बैंकिङ्गमा लगानीकर्ता होमिए

काठमाडौं, २९ भदौं । साताको दोस्रोदिन पनि सेयर खरिदबिक्रीमा उत्साह जारी नै रहेको छ । नेप्से सूचक ३.०८ अंकले बढेर १५४०.३३ विन्दुमा आइपुगेको छ । १९० कम्पनीको ३ अर्ब रुपैयाँभन्दा