Jagaran News

आज विश्वकर्मा पूजा: विज्ञान प्रविधि तथा वास्तु दिवस पनि मनाइँदै

काठमाडौं , असोज १ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना

निषेधाज्ञाले रोकेन संक्रमण, मृत्युदर पनि उच्च, घट्नु साटो झन्डै दोब्बरले बढ्दै

काठमाडौं , असोज १ । काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै

आजबाट लामो दुरीको यातायात सञ्चालनमा , काठमाडौँमा जोर बिजोर

काठमडौं, असोज १ । कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि

जन प्रभात मा.वि.को २४ कोठे भवनको शिलन्यास

काठमाडौं । काठमाडौं महानगरपालिका वार्ड नं.१३ कालीमाटी स्थित जन प्रभात मा.वि.को २४ कोठे भवनको शिलन्यास भएको छ । मंगलबार काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिब सुन्दर राजबैद्यको प्रमुख आतिथ्यतामा भवनको

काठमाडौं उपत्यकामा थपिए ७३७ संक्रमित , स्वास्थ्य मन्त्रालयको निर्देशन -मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू

काठमाडौं ,भदौ ३१ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ६५२ जना संक्रमित थपिएका

पाँच अंकले बढ्यो नेप्से, सवा दुई करोडको कारोबार

काठमाडौं, भदौ ३१ । आज बुधबार सेयर बजार नेप्से परिसूचक ५ दशमलव ३६ अंकको सुधार आएको छ। कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक १५४१ दशमलव ४० अंकमा पुगेर बन्द

आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं , भदौ ३१ । आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, २६  संक्रमितको भेन्टिलेटर र १७३ जनाको आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं, काठमाडौं, भदौ ३१  । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको

नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

काठमाडौं, भदौ ३१ । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।

पछिल्लो २४ घण्टामा थपिए १५ सय ३९ जना कोरोना संक्रमित , १ हजार ६८ निको भए

काठमाडौं, भदौ ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा

पोखरा विमानस्थलको ६३ प्रतिशत काम सकियो 

काठमाडौं, भदौ ३१ । निर्माणाधिन पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सकिएको छ । सन २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएपनि कोरोनाका कारण केही समस्या

नेकपा र कांग्रेस शीर्ष नेताबीच बिहीबार छलफल हुने, के छ एजेण्डा ?

काठमाडौं, भदौ ३१ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष