
दुई महिनामा उठायो भन्सार विभागले झण्डै ४८ अर्ब रुपैयाँ राजस्व
काठमाण्डौ, असोज १ । दुई महिनामा भन्सार विभागले झण्डै ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागका अनुसार साउन र भदौमा ४७ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील
काठमाडौं, असोज १ । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको

मुक्तिनाथ विकास बैंकद्धारा इ–टेलर सेवा सुरु
मुक्तिनाथ विकास बैंक लि.ले कोरोना (कोभिड१९) को महामारीको विषम परिस्थितीमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी इ–टेलर सेवा सञ्चालनमा ल्याएको छ । इ–टेलर मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो

विपद् व्यवस्थापन परिषद् बैठक: १० दिनभित्र कार्यविधि तयार गरिने
काठमाडौं, असोज १ । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले

नबिल बैंकद्वार चाडपर्व लक्षित नयाँ कार्यक्रम सार्वजनिक
काठमाडौं, असोज १ । नबिल बैंकले चाडपर्व लक्षित नयाँ योजना ल्याएको छ । कोविड १९ महामारीको प्रभावमा परेका नेपालीको मुहारमा खुसी भर्ने योजनासहित नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । बैंकले

राष्ट्रियसभा सदस्यमा मनोनित भए वामदेव गौतम, ४ बजे शपथग्रहण
काठमाडौं, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद

सुवास नेम्वाङ भन्छन् -प्रतिनिधिसभा चुनाव हारेको व्यक्ति मन्त्री हुन पाउँदैन (अन्तरवार्ता)
काठमाडौं, असोज १ । नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गरेका तत्कालिन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै

काठमाडौ बाहिर जाँदै हुनुहुन्छ ? बसको टिकट कसरी लिने ?
काठमाडौं, असोज १ । ६ महिनादेखि बन्द लामो दुरीको सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएको छ । कोरोनाका कारण गत चैत्र ११ मा गरिएको देशव्यापी लकडाउनका कारण थन्किएका सबै सार्वजनिक यातायात

गुड्न थाले उपत्यकामा सबै सवारी साधन , कारवाहीमा पर्दै जोर–बिजोर उल्लघंन गर्ने
काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा पनि सार्वजनिक यातायातका सबै खालका सवारीसाधनहरु गुड्न थालेका छन् ।निजी तथा भाडाका बस, माइक्रो, टेम्पोलगायत सवारीसाधनहरु चल्न थालेका हुन् । तर सवारीसाधनमा जोर–बिजोर प्रणाली

निमोनिया कस्तो रोग हो ? कसरी बच्ने ?
काठमाडौं, असोज १ । निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हाले हुन्छ। कडा निमोनियाले मृत्यु पनि हुन सक्छ। निमोनिया भनेको

सुनको मूल्य घट्यो, तोलामा आज कति पुग्यो ?
काठमाडौँ, असोज १ । बिहीबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार

प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना, भने- ‘दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन लाग्नेछौँ’
काठमाडौं, असोज १ । प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ७० औँ जन्मदिनको अवसरमा शुभकामना दिएका छन्। बिहीबार बिहान ट्वीटरमार्फत् उनले शुभकामना दिएका हुन्। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री






