नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार चार पुग्यो, आजमात्रै थप २० को मृत्यु

काठमाडौं, कार्तिक १८ । पछिल्लो चौबीस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ।

हिजो अहिलेसम्मकै सबैभन्दा धेरै २४ जना संक्रमितको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्