Jagaran News

कोरोनाको हटस्पट बन्दै वीरगञ्ज, थप ५५ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन २७ । कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा आज ५५ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितहरुमा ३ जना बाराका र बाँकी ५२ जना पर्साका रहेका छन्

गोंगबु हत्याकाण्ड: चितवनबाट तीन जना पक्राउ: आरोपीको प्रारम्भिक बयान- बेहोस बनाएर हत्या गरेँ

काठमाडौं, साउन २७ । काठमाडौंको गोंगबु मृत भेटिएका व्यक्तिको हत्या आरोपमा चितवनबाट ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तीराज गुरुङको नेतृत्वमा खटिएको टोलिले सोमबार

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं , साउन २७ । डोटीको आदर्श गाउँपालिकामा घर भत्किँदा चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका-१ बाँझककनीमा गएराती करिब १ बजेतिर घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

एनआरएन इन्फ्रास्टक्चरको आइपीओ मंगलबार बाँडफाँट हुँदै

काठमाडौं, २६ साउन । एनआरएन इन्फ्रास्टक्चरको आइपीओको बाँडफाँट गर्ने तयारी गरेको छ । सबै तयारी पूरा भई सकेकोले धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त भएमा मंगलबार बाँडफाँट गरिनेछ । यदि त्यसो हुन

गोंगबु–गणेशस्थानमा विभत्स हत्याको रहस्य खुल्यो

काठमाडौं, २६ साउन । राजधानीको गोंगबु–गणेशस्थानमा भएको विभत्स हत्याको रहस्य र पहिचान खुलेको छ । दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले पहिचान गरेको छ । प्रहरीले

नेपालमा मृत्यु हुनेको संख्या ७९ पुग्यो

काठमाडौं, २६ साउन । नेपालमा थप चार जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । आज निधन हुने दुई

कोरोना विरुद्धको लडाइँमा सरकार असफल: काँग्रेस समिति

काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोनाविरुद्धको लडाइँमा सरकार असफल भएको बताएको छ । कोरोना संक्रमणमा सरकारसँग आशा राख्ने ठाउँ नभएको उल्लेख गर्दै कोरोनाविरुद्धको लडाइँमा जना आफैं

३३८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ४४ जना थपिए

काठमाडौं, २६ साउन । सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित कहाँका हुन् पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को

अध्यागमन विभागका कर्मचारीमा कोराना, सबै सेवा बन्द

काठमाडौं, २६ साउन । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष् िभएपछि विभागको सेवा बन्द गरिएको छ । विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको

पर्सामा कोरोना संक्रमित २२ जना थपिए, संक्रमितको संख्या १ हजार ५०

काठमाडौं, २६ साउन । पर्सामा कोराना भाइरसको संक्रमण धेरै बढ्दै गएको छ । थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार

सन्नराइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा फुलबारीमा

काठमाडौं, २५, साउन । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ

कार्यकतामा कोराना संक्रमण देखिएपछि नेकपा कार्यालय सिल

काठमाडौं, साउन २५ । नेकपाको बुटवलस्थित प्रदेश ५ कार्यालय आजदेखि तिन दिनको लागि सिल गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नं। १३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि