राष्ट्रिय वाणिज्य र महालक्ष्मीबीच कर्जा सम्झौता

काठमाडौँ , पुस २ । राष्ट्रिय वाणिज्य र महालक्ष्मीबीच कर्जा सम्झौता भएको छ । बैंक र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्