Jagaran News

काठमाडौँमा बढ्दै कोरोना : उपत्यकाका नाकाहरुमा कडाइ गर्न सरकारलाई आग्रह

काठमाडौं , साउन २५ ।सरकारले लकडाउन खुकुलो गरेपछि अहिले उपत्यका भित्रिनेको संख्या बढिरहेको छ । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमितको संख्या पनि बढिरहेको छ । स्थानीय तहको अनुमतिविना उपत्यका प्रवेश

राष्ट्र बैंकले बैंकहरुलाई भन्यो – अफिसमा सबै कर्मचारी नबोलाउनु

काठमाडौं, साउन २५ । पछिल्लो समय कोरोना संक्रमितको संख्या समेत ह्वात्तै बढ्दै गएको छ । नेपालमा साउन ६ गते मध्यराति लकडाउन अन्त्य भएको घोषणा भएसँगै संक्रमित र मृतकको संख्या बढ्दै

काठमाडौँ उपत्यकामा थपिए ९२ जना कोरोना संक्रमित, थप २ जनाको मृत्यु

काठमाडौँ, साउन २५ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर

आज थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२ हजार ९७२ पुग्यो

काठमाडौं, साउन २५ । नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजमा अब अनलाइनबाटै ब्रोकर खाता खोल्न सकिने

काठमाडौं, साउन २५ । क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजले अनलाइनबाटै ब्रोकर खाता खोल्न तथा खाता नवीकरण गर्न सकिने भएको छ । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि कार्यालयमा भिडभाड कम गर्न क्रिस्टलले अनलाइनबाटै

११ अंकले बढ्यो नेप्से परिसूचक, ९१ करोडभन्दा बढीको कारोबार

काठमाडौं, साउन २५ । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ११ दशमलव ३० अंकले उकालो लागेको छ ।गत साता ४ प्रतिशतभन्दा माथिले घटेको नेप्से यो साताको पहिलो कारोबार दिनमै

‘सार्वजनिक सवारीको भीडभाडले उपत्यकामा कोरोना जोखिम उच्च’

काठमाडौं , साउन २५ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब

राष्ट्रियसभाका चारै समितिका सभापतिद्वारा शपथ

काठमाडौं,साउन २५ ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको

बाढीपहिरो रोकथामका लागि पूर्वतयारी, यी जिल्ला छन् जोखिममा

काठमाडौं, साउन २५ । प्रदेश नं ५ अन्तर्गत १२ वटै जिल्लामा सम्भावित बाढीपहिराको जोखिमलाई आङ्कलन गरी सम्भावित बचावट तथा रोकथामका लागि पूर्वआवश्यक तयारी गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको जलस्रोत

नेकपा विवादः पार्टी फुट्न नदिन दबाबका लागि ६१ सांसदको हस्ताक्षर सार्वजनिक

काठमाडौं, साउन २५ । पार्टी फुट्न नदिन दबाब दिने उद्देश्यले नेकपाका ६१ जना सांसदले हस्ताक्षर गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीका ६१ जना सांसदले कुनै पनि विवाद र पार्टी विभाजनको सहभागी

४ प्रतिशतले घट्यो राजस्व

काठमाडौं,साउन २५ ।कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि लागू भएको लकडाउनले व्यावसायिक वातावरण प्रभावित हुँदा राजस्व संकलन घटेको मन्त्रालयले बताएको छ। गएको आर्थिक वर्षमा राजस्व संकलन अघिल्लो वर्षको तुलनामा ४