Jagaran News

प्राइम लाइफ इन्स्योरेन्स ३ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल

काठमाडौं , साउन २५ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमास (असार मसान्त) सम्ममा रू. ३ अर्ब ३० करोड बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको

शशिला मोटर्सले ल्यायो अनलाईनबाटै गाडी खरिद विक्री सुविधा

काठमाडौं , २५ साउन । टाटा मोटर्सका व्यवसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले अनलाईन बाटै गाडी खरिदको सुविधा ल्याएको छ । प्रा.लि.ले कोभिड

कामदार भित्रिएसँगै जोखिम, स्थानीयवासी चिन्तित

काठमाडौं, साउन २५ । लामो समयपछि बन्दाबन्दी खुकुलो भएर मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दैछन्। बन्दाबन्दी खुलेसँगै कोभिड–१९ को सङ्क्रमण पुनः फैलँदै गएको छ भने कोभिड सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यासमेत

कोरोना प्रभाव वाणिज्य विभागमा पनि ! रोकियो नयाँ फर्म दर्ताको काम

काठमाडौं , साउन २५ । कोभिड-१९ प्रभाव वाणिज्य विभागमा पनि देखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आजबाट नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता रोकेको हो ।

९ प्रहरीसहित वीरगञ्ज थप ७५ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन २५ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि

भारतमा कोरोनाः संक्रमितको संख्या २१ लाख ५३ हजार नाघ्यो, मृत्यु कति ?

काठमाडौं, साउन २५ । भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४

नेपाली सेनालाई भारतले दियो १० आईसीयू भेन्टीलेटर

काठमाडौं, साउन २५ । भारत सरकारले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।कोरोना संक्रमण बढेसँगै देशमा भेन्टिलेटरको अभाव हुने समाचार सार्वजनिक भएकै बेला भारत सरकारले

बुद्धबारे भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक: कांग्रेस

काठमाडौं , साउन २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको

आइपीओ तयारीमा रहेको सिटिजन लाइफको नाफा बृद्धि

काठमाडौं, साउन २५ । आइपीओ जारी गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा योे कम्पनीले २० करोड ७ लाख

नेपाल बैंकको नाफा घट्यो, कोभिड १९ को कारण अधिकांश सूचक ओरालो

काठमाडौं, साउन २५ । नेपाल बैंकले चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । अन्तिम त्रैमासमा आइपुग्दा नेपाल बैंकको अधिकांश सूचकहरु ओरालो लागेको छ । असार मसान्तसम्ममा यस बैंकले २

गोंगबु, गणेशस्थानमा विभस्त हत्या, सुटकेशमा शव

काठमाडौं, २५ साउन । राजधानीको गोंगबुस्थित गणेशस्थान नजिक सुटकेशमा फालेको शव फेला परेको छ । शव हत्या पछि फलिएको हो । घटनमा कसरी र कसले गर्यो भन्ने कुरामा प्रहरीले अनुसन्धान

नेकपा विवादः तीनवटै गुटका सांसद्हरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौँ , साउन २५ । प्रधानमन्त्री एवं पार्टीको एक नम्बर अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उनीइतरको समूहले उठाएपछि नेकपामा विवाद चर्केको छ । विवादकै कारण