
कोरोना कहर : प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो
काठमाडौं , साउन २४ । कोरोना भाइरस कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ। हवाई उडानको आयमा

उपत्यकामा कोरोना जोखिम बढ्दै: जोखिम बढे पनि भीडभाड भने उस्तै
काठमाडौं , साउन २४ । उपत्यकामा जोखिम बढे पनि भीडभाड उस्तै छ। पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी नआएको हो। गत चैत

गृहमन्त्री थापासहित उनका सुरक्षाको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं, साउन २४ । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कोभिड–१९ संक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि

‘कोरोना त्रास: काठमाडौंका तीन क्षेत्र सिल’
काठमाडौं, साउन २४ । कोरोना भइरस( कोभिड१९) को संक्रमण बढ्दै गएपछि काठमाडौंका तीन क्षेत्र सिल गरिएको छ । जसमा प्यूखा, न्यूरोड र महाबौद्ध सिल गरिएको छ। संक्रमण बढ्दै गएपछि काठमाडौं

प्रधानमन्त्री ओलीद्वारा अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन आग्रह
काठमाडौं, साउन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन्। उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका

भारतीय पाँच हकी खेलाडीमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा थप ९ सय ३३ जनाको मृत्यु
काठमाडौं , साउन २४ । भारतीय पाँच हकी खेलाडीमा कोरोना संक्रमण भएको छ ।कप्तान मनप्रीत सिंह सहित ५ खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेहरुमा कप्तान मनप्रीत सिंह, सुरेन्द्र

नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज बीच सम्झौता
काठमाडौं , साउन २४ । नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज बीच छुट प्रदान गर्ने बारे सम्झौता भएको छ । नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरि

नेपाल नागरिक उड्डयन प्राधिकरणको आर्थिक वर्षको बजेट ४१ अर्ब ११ करोड तीन लाख
काठमाडौं, साउन २४ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आर्थिक वर्ष २०७७र०७८ का लागि ४१ अर्ब ११ करोड तीन लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । प्राधिकरणले निर्माणाधिन अन्तर्राष्ट्रिय

कोरोना प्रभावः विदेशमा अलपत्र ४५ हजारभन्दा बढीको उद्धार
काठमाडौं, साउन २४ । सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ ।कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार

पर्सामा मेयरसहित ५५ जनामा कोरोना पुष्टि , ल्याबका कर्मचारी पनि संक्रमित
काठमाडौँ, साउन २४ । पर्साको बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा शुक्रबार अवेर राति गरिएको स्वाव परीक्षणमा बहुदरमाई नगरपालिका मेयर नितेन्द्र

रूपन्देहीमा रातारात कार दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं, साउन २४ । रुपन्देहीको छिपागडमा शुक्रबार राति कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु २ च ६७५६ नम्बरको कार शुक्रबार राति ११ बजेतिर रुपन्देहीको रोहिणी

तीन दिन भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान, कुन ठाउँमा कस्तो ?
काठमाडौँ, साउन २४ । मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण








