Jagaran News

यी हुन् काठमाडौँ उपत्यकामा संक्रमण देखिएका १३६ स्थान, तपाई बस्ने क्षेत्र कति सुरक्षित ?

काठमाडौँ, साउन २४ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये

तत्काल पठपनपाठन गराउन सम्भव छैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं , साउन २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् ।शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै

काठमाडौं , साउन २३ । यूईएफए च्याम्पियन्स लिग आजबाट पुन सूचारु हुँदैछ ।खेल नोबेल कोरोना भाइरस ९कोभिड १९० का कारण स्थगित भएको थियो । आज च्याम्पियन्स लिगको अन्तिम १६ को

उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं मात्र ९२ जना

काठमाडौं , साउन २३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा

दुई व्यापारीमा कोरोना पुष्टि, न्यूरोड र महाबौद्ध क्षेत्रको बजार बन्द

काठमाडौं, साउन २३ । न्यूरोडका दुई जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज बिहान आएको रिपोर्ट अनुसार कपडा पसल सञ्चालन गर्दै आएका दुई व्यापारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। यस्तै उनका निकटकाहरूको पनि रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार शुक्रबार बिहान साढे ८

आज थप चार सय ६४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २२ हजार नाघ्यो, पाँच जनाको मृत्यु

काठमाडौं, साउन २३ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप चार सय ६४ जनामा संक्रमण पुष्टि भएको । योसमेत हालसम्म संक्रमित हुनेको संख्या २२ हजार दुई सय

प्रधानमन्त्री ओलीद्वारा राजापाक्षलाई बधाइ ! सँगै नेपाल भ्रमणको निम्तो पनि

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षलाई बधाइ ज्ञापन गरेका छन् ।श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा राजापाक्षको पार्टीले जित हासिल गरेपछि प्रधानमन्त्री ओलीले बधाइ दिएका हुन्

तत्काल कक्षा ११ को परीक्षा नलिन बोर्डको निर्देशन

काठमाडौं, साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ ।शुक्रबार विज्ञप्ती निकाल्दै बोर्डले भदौ महिनामा सञ्चालन गर्ने भनिएको आन्तरिक मुल्याङ्कन परीक्षा

काठमाडौँ उपत्यका १५ दिनको लागि ‘सटडाउन’ , संक्रमण बढी देखिएको क्षेत्र सिल गरिने

काठमाडौं, साउन २३ । पछिल्लो समय कोरोना संक्रमितको संख्या समेत ह्वात्तै बढ्दै गएको छ । नेपालमा साउन ६ गते मध्यराति लकडाउन अन्त्य भएको घोषणा भएसँगै संक्रमित र मृतकको संख्या बढ्दै

सेञ्चुरी कमर्सियल बैंकद्वारा थ्री-डी सेक्योर भिसा , क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

काठमाडौं , साउन २३। सेञ्चुरी कमर्सियल बैंकले इजिलियन्ट टेक्नोलोजिज भारतसँगको सहकार्यमा थ्री-डी सेक्योर सेवा प्रारम्भ गरेको छ । सम्झौताअनुसार बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान

क्लासिक टेकले माग्यो १६६ जना कर्मचारी, कहिले सम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं, साउन २३ । नयाँ शाखाहरु खोल्ने क्रममा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले भने एकसाथ १६६ जना कर्मचारी भर्ना गर्न थालेको छ । कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन