
नुवाकोट ‘लकडाउन’
काठमाडौं, २३ साउन । नुवाकोटमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बन्दाबन्दी ‘लकडाउन’ गरिएको छ । जिललका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ गर्दै आवागमनमा रोक लागउनुका साथै सेवा

बनेपामा बेनेली मोटरसाइकलको शोरूम उद्घाटन
बनेपा, २२, साउन । टप गियर इन्टरन्यासनल प्रा. लि., बेनेली मोटरसाइकलको लागि बनेपा जिल्लाको अधिकृत बिक्रेता हो, उक्त प्रा.लि. ले बनेपामा बेनेली शोरूमको उद्घाटन गरेको छ । बेनेली इटालियन मोटरसाइकल

तत्काल पूर्ण लकडाउन हुँदैन : प्रवक्ता खतिवडा
काठमाडौँ, साउन २२ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने बताएका छन् । उनले जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा

अब ग्लोबल आइएमई बैंकको शाखा मुगुको गमगढीमा पनि
काठमाडौँ , साउन २२ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुगु जिल्लाको गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । ग्लोबल

स्वास्थ्य मन्त्रालयले भन्यो – काठमाडौंमा संक्रमण दर बढ्यो, अब अस्पतालले धान्न सक्दैन
काठमाडौं, साउन २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेको भन्दै अप्ठ्यारो परिस्थिति तयार भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले काठमाडौं लगायत बाक्लो बस्ती भएको ठाउँमा कोभिड १९

नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६५ पुग्यो
काठमाडौं, साउन २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाका मृत्यु भएको छ । सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको

आज थप ३६० जनामा कोरोना पुष्टि, उपत्यकाका मात्रै ८७ जना, २३३ जना डिस्चार्ज
काठमाडौँ, साउन २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ।

ओरालो लाग्यो नेप्से , झन्डै ९२ करोडको कारोबार
काठमाडौं , साउन २२ । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ हजार ३८१ दशमलव ३७ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो दिन परिसूचक

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ
काठमाडौं, साउन २२ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह नेकपाका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ !
काठमाडौं, साउन २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस ९कोभिड(१९० परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।एक निजी

कोरोना संक्रमण बढ्दै , ‘खुल्लान त अब लामो दुरीका यातायात र विद्यालय’ ? यसो भन्छन्- स्वास्थ्यमन्त्री ढकाल
पार्वती पाठक , काठमाडौं , साउन २२ । सरकारले लकडाउनको अन्त्य गरेसँगै आगामी भदौ १ गतेदेखि हवाईजहाज, लामो दूरीका सवारी साधन र विद्यालय खोल्ने निर्णय गरेको छ । तर यता

अपाङ्गता प्रतिभा २०२० आयोजना हुने, विजेताले एक लाख नगदसहित मुस्ताङ घुम्ने अवसर
काठमाडौं । नेपालमा फरक क्षमता (अपांगता) भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ । अवार्डमा सहभागिता जनाउनेले नृत्य, गायन, चित्रकला,हस्तकला, आविष्कार तथा संगीतिक कला प्रस्तुत पश्चात उत्कृष्ट








