
एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । यहि साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई

ओली–प्रचण्डबीच आज पनि छलफल, होला त सहमति ?
काठमाण्डौ , साउन २२ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान छलफल हुने भएको छ । बुधबार बेलुका ५ बजे

जोर–बिजोर लागु: आज कुन नम्बरका गाडीमात्र चलाउन पाइन्छ त ?
काठमाडौं , साउन २२ । काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ ।कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन

प्रदेश दुईका कानुनमन्त्रीलाई पनि कोरोना संक्रमण
काठमाडौं , साउन २२ । दुई नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइरस (कोभिड९१९) पोजिटिभ देखिएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ

किन आकासियो सुनको मूल्य ? यसो भन्छन् व्यवसायी
काठमाडौं, साउन २१ । लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको

कोरोनाका कारण कुवेतमा ८ नेपालीले ज्यान गुमाए
काठमाडौं, साउन २१ । कोरोना भाइरस (कोभिड–१९)का कारण खाडी मुलुक अन्तर्गत कुवेतमा ८ नेपालीको ज्यान गएको छ। गएको चार महिनामा कोरोनासहित विभिन्न कारणले २६ जना नेपालीको ज्यान गएको कुवेतस्थित नेपाली

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बीच सहकार्य
काठमाडौं , साउन २१ । मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव

संयमता नअपनाए भयावह हुनसक्छ
रञ्जित धमला: नेपालमा नपत्याइँदो पाराले कोरोना (कोभिड १) को संक्रमण बढ्दै गएको छ । बुधबार मात्र देशका विभिन्न क्षेत्रमा आएको रिर्पोट अनुासर ३ सय ८१ कोरोना संक्रमित थपिएका छन् ।

बढ्यो कोरोना त्रास: १४ जिल्लामा निषेधाज्ञा, कहाँ र कहिलेसम्म ?
काठमाडौँ , साउन २१ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंकापछि संक्रमण फैलन नदिन १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा

ओली र प्रचण्डबीचको आजको छलफल स्थगित, कारण यस्तो छ
काठमाडौं , साउन २१ । साँझ बस्ने भनिएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफल स्थगित भएको छ। आज पाँच बजेका लागि तोकिएको अध्यक्षद्वयको छलफल स्थगित भएको हे ।

संक्रमित बढेसँगै उपत्यका प्रवेशमा कडाइ : फर्काइए पास बिनाका सवारी
काठमाडौं , साउन २१ ।काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकामा चेकजाँचमा कडाइ गरिएको छ । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै

साधना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत
काठमाडौं , साउन २१ । साधना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर सूचीकृत भएको छ ।








