Jagaran News

काठमाडौं उपत्यकामा भूकम्प

काठमाडौं , साउन २१ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपरान्ह साढे ४ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको हो

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो

काठमाडौं , साउन २१ । कोरोना भाइरस संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी

काठमाडौं उपत्यकामा थपिए ६२ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौंसाउन २१ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९)संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा

आज ३८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो

काठमाडौं, साउन २१ । नेपालमा बुधबार थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

जसपा केन्द्रीय समितिको बैठक सुरु, के छ एजेण्डा ?

काठमाडौं , साउन २१ । जनता समाजवादी पार्टी ९जसपा० को केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि सुरु भएको छ। बैठक बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो

वैशाखयता विपद्का घटनामा परि २३१ जनाको मृत्यु, ५६ बेपत्ता

काठमाडौं, साउन २१ । वैशाखयता विपद्का घटनामा परी २३१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १ वैशाखयता विपद्का घटनामा परी २३१ जनाको मृत्यु भएको जनाएको

संक्रमित बढ्दै, कडाइ गर्न थालियो सिंहदरबार प्रवेशमा

काठमाडौं , साउन २१ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । गृह मन्त्रालयका अनुसार

नविल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली अनुबन्धित

काठमाडौं, साउन २१ । नविल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली नियुक्त भएका छन् । तीन महिना अगाडि ज्योति विकास बैंकबाट राजीनामा दिएर बाहिरिएका ज्ञवाली नविल बैंकमा अनुबन्धित भएका हुन्। बैंकले ज्ञवालीलाई

विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो, सङ्क्रमित कति ?

काठमाडौं, साउन २१ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ४ हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बुधबार जानकारी दिएको छ । सो संगठनकाअनुसार बुधबारसम्म

सुनको भाउले तोलाकै नाघ्यो एक लाख रुपैयाँ

काठमाडौं, साउन २१ । सुनको भाउ एक तोलाको एक लाख रुपैयाँ नाघेको छ ।आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ

कोरोना कहरः भारतमा  गुमाए ३८ हजार ९३८ ले ज्यान

काठमाडौं, साउन २१ । भारतमा कोरोनाका कारण ३८ हजार ९३८ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ७४५ पुगेको छ ।

यी चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं , साउन २१ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी