कोरोना भ्याक्सिन खरिदका लागि सरकारले गर्यो भारतसँग पत्राचार
काठमाडौं , मंसिर ३० । सरकारले भारतसँग कोरोना खोप उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेको छ । सरकारका तर्फबाट आइतबार नै भारतलाई पत्राचार गरिएको छ ।
जिटुजी प्रक्रियाद्वारा भारतसँग कोरोना खोपका लागि आग्रह गरेको हो ।
भारत सरकारले खरिद गर्ने भनेको सेरम कम्पनीको खोपका लागि भारत सरकारसँग आग्रह गर्दै पत्राचार गरिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्