
विराटनगरका ६ जना पत्रकारमा कोरोना पुष्टि
काठमाडौं, साउन २७ । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारसहित विराटनगरका २३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो

नेकपामा कोरोना भन्दा डरलाग्दो भाइरस छिर्योः मुख्यमन्त्री गुरुङ
काठमाडौं, साउन २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा कोरोना भन्दा डरलाग्दो भाइरस छिरेको टिप्पणी गरेका छन् । गण्डकी प्रदेश शाखाले शनिबार आयोजना गरेको ‘कञ्चन

रातिदेखि ठूलो वर्षाको सम्भावना, होसियारी अपनाउन २४ घण्टे चेतावनी
काठमाडौं, साउन २७ । आज मंगलबार रातिबाट ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार बिहान जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा

सर्लाहीबाटख गाँजासहित दुई जना पक्राउ
काठमाडौं, साउन २७ । लागूऔषध गाँजासहित सर्लाही प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको लालबन्दी नगरपालिका १० स्थित चन्द्रपुरबाट राति साढे १० को समयमा उनीहरुलाई

कोरोना त्रासः बैठक कम गर्न राष्ट्रिय सभाअन्तर्गतका चार समितिलाई अध्यक्षको आग्रह
काठमाडौं, साउन २७ ।कोरोना महामारी बढेपछि संसदीय समितहरूको बैठक कम बस्न थालेको छ। यसैबीच यता राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाका चार समिति सभापतिलाई भेटेर कोरोना महामारी बढिरहेका कारण

जीवन स्वस्थ्य बनाउन मनतातो पानीले गर्छ अस्वभाविक फाइदा
काठमाडौं । जीवन स्वस्थ्य र सरल बनाउन मनतातो पानीले गर्छ अस्वभाविक फाइदा गर्छ । स्वास्थ्यप्रति सबै मानिस सजक र चासो हुन्छ । त्यो स्वभावि पनि हो । यदि मानिस स्वस्थ

कोरोना महामारीः विश्वभर दुई करोड दुई लाख संक्रमित, मुत्यु कति ?
काठमाडौं, साउन २७ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार

काठमाडौं विश्वविद्यालय १५ दिनका लागि बन्द
काठमाडौं, साउन २७ । कोभिड –१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुबोध शर्माले सोमबार

आज कृष्ण जन्माष्टमीः श्रीकृष्णको पूजा–आजा गरी मनाइँदैं
काठमाडौं, साउन २७ । आज श्रीकृष्ण जन्माष्टमी अर्थात भगवान कृष्णको जन्मदिन । देशभर भगवान श्रीकृष्णको पूजा–आजा गरी श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ । द्धापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भाद्र

गोंगबु विभत्स हत्या : ‘स्लिपिङ ट्याब्लेट खुवाएपछि अण्डकोषमा ह्यामरले हानेर हत्या’
काठमाडौं , साउन २७ । गोंगबु हत्याको मूख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मूख्य अभियुक्त भनिएकी कमला मुडभरी पौडेललाई सार्वजनिक

निरन्तर बढ्दै गएको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, साउन २७ । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता भने घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन ८ सयले घटेको छ । सुन

कोरोनाको उच्च जोखिममा नेपाल: स्वास्थ्यमन्त्री ढकाल भन्छन्- ९१ हजार संक्रमित पुग्न सक्छन्
काठमाडौ , साउन २७ ।सरकारले लकडाउन खुकुलो गरेपछि अहिले उपत्यका भित्रिनेको संख्या बढिरहेको छ । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमितको संख्या पनि बढिरहेको छ । स्थानीय तहको अनुमतिविना उपत्यका प्रवेश








