
डोटी बस दुर्घटना: मृतक तीनै जनाको सनाखत, ७ जना गम्भीर
काठमाडौं, साउन २८ । डोटीको पूर्वीचौकी गाउँपालिका-१ खिरसैन, तल्लो फुलोटमा भएको बस दुर्घटनामा परी मुत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा मंगलसैन नगरपालिका-७ अछामकी ५५ वर्षीया धनी शाही, बान्नीगढी

प्रचण्ड निवासका थप दुई जनामा कोरोना पुष्टि
काठमाडौं, साउन २८ । सात्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको

निरन्तर बढ्दै आएको सुनको मूल्यमा भारी गिरावट, तोलामै घट्यो ६ हजार २ सय
काठमाडौं, साउन २८ । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता घटेको छ । बुधवार भने सुनको मूल्य तोलामा ६ हजार २ सयले घटेको छ । नेपाल सुन चाँदी

समाज लघुवित्तको आइपीओ पनि भदौ ४ देखिनै निष्काशन हुँदै
काठमाडौं, २८ साउन । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री गर्ने भएको छ । लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ)

जीवन विकास लघुवित्तको नाफामा उल्लेख्य बृद्धि
काठमाडौं, २८ साउन । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमीटेडको नाफामा उल्लेख्य बृद्धि भएको छ । संस्थाले ५४ प्रतिशतले नाफा कामाउन सफल भएको छ । संस्थाले आर्थिक २०७६÷०७७ को चौथो

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु
काठमाडौं, साउन २८ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको

भदौ ४ बाट रिलायन्स लाइफले ६३ करोडको आईपीओ निष्कासन गर्दै
काठमाडौं , साउन २८ । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ६३ करोड रुपैयाँ बराबरको ६३

यी ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं , साउन २८ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान देशका अधिकांश भूभागमा समान्य देखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको

कोरोना प्रकोपः१ करोड ३४ लाखभन्दा धेरैले जिते , मृतक र संक्रमित कति ?
काठमाडौं , साउन २८ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड ३४

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं, साउन २८ । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी

डोटीमा बस दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु, ३२ जना घाइते
काठमाडौं, साउन २८ । जिल्लाको पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक

भट्टलाई तत्काल लगानी बोर्डको सीईओको काम गर्न नदिन उच्च अदालतको आदेश
काठमाडौं , साउन २७ । पाटन उच्च अदालतले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्काल काम गर्न नदिन आदेश दिएको छ । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी








