बैंकहरुलाई मनलाग्दी सेवा शुल्क असुल्न राष्ट्र बैंकको रोक
काठमाडौं, ३० असार । बैंक तथा बित्तीय संस्थाहरुलाई मनलाग्दी र जथाभावी किसिमले ग्राहक तथा ऋणीहरुबाट शुल्क असुल्न राष्ट्र बैंकले रोक लगाएको छ । बैंक तथा बित्तीय संस्थाहरुको नाममा सोमबार सूचना
हकप्रद शेयरभन्दा बढी आवेदन दिन सक्ने नीति ल्याउँदै धितोपत्र बोर्ड
काठमाडौं, ३० असार । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद शेयर निष्कासनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बोर्डले सोमबार काठमाडौंमा सार्वजनिक गरेको निर्णय
बाढीरपहिरो पिडीतहरुको उद्धारमा १५००० सेना परिचालित, ७२३ जनाको सकुशल उद्धार, १८६ जनालाई स्थानान्तर
काठमाडौं, ३० असार । यहि असार २६ गते साँझबाट परेको अविरल वर्षाको कारण देशका २६ जिल्लाको विभिन्न स्थानहरुमा बाढी, पहिरो, डुवान, कटान तथा सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको छ
अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवा, सुविधा सहित अनिवार्य अवकाश दिने समितिको निर्णय
काठमाण्डौ, ३० असार । सरकारले शारीरिक तथा मानसिक रुपमा असक्त÷अस्वस्थ भएका कर्मचारीलाई ७ वर्षे सेवा, सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ । सरकारले संघीय संसदको राज्य व्यवस्था तथा
काँग्रेसका संघीय सांसदले ५ दिनको तलब बाढी पहिरो पीडितलाई दिने
काठमाडौं, ३० असर । नेपाली काँग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहतस्वरुप पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको छ । सोमबार
सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै सकिदैनः मन्त्री बाँस्कोटा
जागरण न्युज काठमाडौं, ३० असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका छन् । सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तक्र्रिया कार्यक्रममा
सभामुखलाई कसैले तर्साएर होला बैठक स्थगित गर्नुभयोः देउवा
जागरण न्युज काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट जनधनको क्षति भएका बेला संसद स्थगित गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा भाग
स्वावलम्बनको ३ लाख ७७ हजार कित्ता सेयर मंगलबारदेखि लिलामीमा
जागरण न्युज काठमाडौं, ३० असार । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक सेयर मंगलबार (असार ३१ गते) देखि लिलामीमा लेराउने भएको छ । महिला सहकारी
आँधीखोला लघुवित्तलको आईपिओ बाँडफाँड, तपाईलाई पर्याे ?
काठमाडौं, ३० असार । आँधीखोला लघुवित्तलको साधारण शेयर (आईपिओ) बाँडफांड भएको छ । प्रबन्धक एनआईबिएल क्यापिटलले सोमबार बिहान शेयर बाडफांड गरेको हो । आईपिओमा ३ लाख ९ सय ९२ आवेदकबाट
आफूखुसी योजनामा बजेट खर्चिन कर्णालीका सांसदलाई १० करोड
काठमाडौं, असार ३० । आफूखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाएका छन् । सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १० करोड रुपैयाँ दिइने भएपछि
सुझाव समेट्ने शर्तमा भयो कांग्रेसको नियमावली पारित
काठमाडौँ , असार ३० । आएका सुझावलाई समेट्ने शर्तमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली पारित गरेको छ । आइतबार रातिसम्म बसेको बैठकले संस्थापन इतरका नेताले राखेको सुझावलाई समेट्ने
सामान ढुवानीमा अब ‘ट्रयाकिङ’ प्रणाली लागु हुने
काठमाडौं, असार ३० । सरकारले साउन १ देखि सामान ढुवानी (ओसारपसार) मा वेबमा आधारित ट्रयाकिङ प्रणाली लागू गर्ने भएको छ । अहिलेसम्म बिल काटेर वा चलानी भरेर सामान एक ठाउँबाट