Jagaran News

आजबाट काठमाडौं आवतजावत पूर्ण रूपमा रोक, ‘सवारी पास’ बन्द

काठमाडौं , साउन २९ । आजबाट काठमाडौं आवतजावत गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित वृद्धि हुन थालेपछि सवारी पास पूर्ण रूपमा बन्द गरिएको

हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एकजना घाइते

काठमाडौं, साउन २९ । हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौं‌डा-३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा

भदौमा यी तिन ओटै कम्पनीको आइपीओ आउँदै, कुन कम्पनीको कति ?

काठमाडौं , साउन २९ । जलविद्युत, इन्स्योरेन्स र लघुवित्त कम्पनीले आइपीओ भदौमा जारी गर्दैछन् । भदौको पहिलो सातामा तिन ओटै कम्पनीको आइपीओ आउन लागेको हो । जलविद्युत, इन्स्योरेन्स र लघुवित्त

नेपाल भारतबीच तीन महिनापछि सचिवस्तरीय छलफल हुँदै, के होला निर्णय ?

काठमाडौं , साउन २९ । नेपालको भूमिमा भारतले सडक बनाएपछि ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुने भएको छ । नेपाल भारतबीच सचिवस्तरीय छलफल हुने भएको छ । सीमा विवाद,

कोरोनाको जोखिममा प्रहरी:: मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, साउन २९ । कोरोना भाइरस सङ्क्रमणका कारण प्रहरी पनि जोखिममा परेको छ । विभिन्न ठाउँमा रहेका प्रहरीमा पनि पछिल्लो समय संक्रमण बढेको छ । उता हेटौँडामा समुदायस्तरमा सङ्क्रमण फैलिएसँगै

भारतमा कोरोना: एकैदिन फेला परे ६७ हजार सङ्क्रमित

काठमाडौं, साउन २९ । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९९९

कोरोना त्रासः बुटवलमा भदौ ५ सम्म लकडाउन, के गर्न पाइन्छ के गर्न पाइदैन ?

काठमाडौं, साउन २९ । बुटवलमा भदौ ५ सम्म लकडाउन गरिने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको हो । प्रदेश ५

प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भेटघाट, नेकपाको संवादहिनता तोडियो

काठमाडौं, २९ साउन । कम्युनिस्ट पार्टी (नेकपा)लामो समयको संवादहीनता तोडिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि यो संवादहिनता तोडएको हो । पार्टी भित्रको विवादको

कोरोना प्रकोप: विश्वभर एकैदिन २ लाख ७५ हजार भन्दा बढीमा संक्रमण

काठमाडौं , साउन २९ । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ । कोरोनाको महामारीले बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो

आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

काठमाडौं , साउन २९ । मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ । बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालमा मनसुनी

कोरोनाको जोखिम उच्च : सबै जिल्लाबाट सवारी पास वितरण बन्द गर्न गृहको निर्देशन

काठमाडौं, साउन २९ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन

प्रधानमन्‍त्री ओली भन्छन् -नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ

काठमाडौं , साउन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्।पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर