Jagaran News

पहिरोमा परी २४ जनाको मृत्यु , २७ वेपत्ता

काठमाडौँ । पहिरोमा परी २४ जनाको मृत्यु भएको छ भने २७ वेपत्ता भएका छन् । चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको हो भने

कर्णाली प्रदेश सरकारले इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने

काठमाडौं, साउन १० । कर्णाली प्रदेश सरकारले प्रदेश सरकार स्वामित्वको इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने भएको छ । साउन ९ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आज पत्रकार सम्मेलनमार्फत

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए ३ महिनामै राजीनामा, किन दिए ?

काठमाण्डौ, साउन १० । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले ३ महिनामै पदबाट राजीनामा दिएका छन् । गएको वैशाख ८ गते राष्ट्रपतिसँग सपथ लिएर काम थालेका सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष

तातोपानी नाकाबाट एक महिनामा भयो ५३ लाख राजश्व सङ्कलन

काठमाडौं, साउन १० । चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३

नेपाल र चिनबीच नयाँ हवाई सम्झौता, अब नेपालले चीनका १५ सहरमा सिधा उडान गर्न पाउने

काठमाडौं, साउन १० । नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। यस संगै अब नेपालले बेइजिङसहित चीनका १५ सहरमा सिधा उडान गर्न पाउने भएको छ। संस्कृति पर्यटन

प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिपारिस

काठमाडौँ । प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिले भट्टराईलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा

लागूऔषध पूर्ण नियन्त्रणका लागि अब छिट्टै सबै प्रदेशमा परामर्श केन्द्र हुन्छ : आईजीपी

काठमाडौं, साउन १० । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागूऔषधको पुर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको व्यवस्था गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र

टेष्ट क्रिकेटबाट सन्यास लिने मोहम्मद अमिरको घोषणा

काठमाडौं , साउन १० । पाकिस्तानका मोहम्मद अमिरले अन्तरराष्ट्रिय टेष्ट क्रिकेट करिअरबाट सन्यास लिने घोषणा गरेका छन् । २७ वर्षिय बलर अमिरले आज टेष्ट करिअरबाट सन्यास लिने घोषणा गरेका हुन्

फेरि आकासियो बजारमा तरकारीको मूल्य, आम उपभोक्ता मर्कामा

काठमाडौं, साउन १० । फेरि तरकारीको मुल्य आकासिएको छ । बाढी पहिरोको कारण देखाउँदै व्यापारीले तरकारीको मुल्य अचाक्ली बढाएका छन्। डुबानले तराइको तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लाबाट आयात

भदौ २ देखि काठमाडौंमा आइकाओ सम्मेलन हुँदै

काठमाडौँ , साउन १० । भदौ २ देखि काठमाडौंमा आइकाओ सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको हो । आगामी

८ जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं, साउन १० । आठ जना पुर्पक्षका लागि कारागार चलान गरिएको छ। भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली

सिंगापुरको जितसँगै टीट्वेन्टी विश्वकपको छनोटमा नेपाललाई सहज, दुई खेल जिते विश्वस्तरमा पुग्ने

काठमाडौं , साउन १० । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा आयोजक सिंगापुरले मलेसियालाई आठ विकेटले हराएको छ । शुक्रबर भएको खेलमा मलेसियाले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको