
अन्तर्राष्ट्रिय कोषबाट ११ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति
काठमाडौँ , भदौ ११ । सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाड) बाट करिब ११ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको

थप १ हजार १११ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा मात्रै ३७७ , ज्यान गुमाउनेको संख्या १८३ पुग्यो
काठमाडौं , भदौ ११ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७

मन्त्रिपरिषद् बैठकका २२ निर्णय यस्ता छन् (सुचीसहित)
काठमाडौं, भदौ ११ । सरकारले भदौ ९ गतेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गरेको छ ।सरकारका प्रवक्ता एवं अर्थमन्त्री, संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन

कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दिएको हो , सरकारले छैन: प्रवक्ता खतिवडा
काठमाडौं, भदौ ११ । सरकारका प्रवक्ता डा।युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा
काठमाडौं, भदौ ११। ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा विस्तार भएको छ । ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर विस्तार गरि सञ्चालनमा ल्याएको हो । बैंकको

कोरोना रोकथाम तथा उपचारमा १२ लाख खर्च
काठमाडौं, भदौ ११ । कोभिड- १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि म्याग्दीको बेनी नगरपालिकाबाट हालसम्म रु १२ लाखभन्दा बढी खर्च भएको छ । कोभिड( १९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको

१ लाख ३६ हजार रुपैयाँसहित ५ जुवाडे पक्राउ
काठमाडौं, भदौ ११ । कास्कीमा एक लाख ३६ हजार १७० रुपैयाँसहित पाँच जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका १४ कदम मार्ग डेरा गरी बस्ने देवीलाल तिमिल्सिनाको कोठामा तास खेलिरहेको

नियमित उडान खुल्नेबित्तिकै हवाइ भाडा घट्ने, आठ आन्तरिक गन्तव्यमा सेवा खुला गर्ने तयारी
काठमाडौं, भदौ ११ , नियमित उडान खुल्नेबित्तिकै हवाइ भाडा घट्ने भएको छ । भदौ १७ देखि नियमित उडान हुने भएपछि भाडादरमा केही हेरफेर हुने भएको हो । एकतर्फी मात्रै यात्रु

कञ्चनपुरमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु, कोरोनाको आशंका
काठमाडौं, भदौ ११ । कञ्चनपुरमा उच्च ज्वरो देखिएका चार बिरामीको मृत्यु भएको छ।जिल्लाको महाकाली नगरपालिकाका उच्च ज्वरो देखिएका चार बिरामीको मृत्यु भएको हो। दुई साताको अवधिमा उच्च ज्वरो देखिएका चार

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, विज्ञ भन्छन् -मृत्युदर अब ह्वात्तै बढ्न सक्छ
काठमाडौं, भदौ ११ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दैनिक बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता दैनिक ८ देखि ११ जनाको ज्यान गइरहेको छ। यसैबीच

कर्णाली प्रदेश अस्पतालका ७ जना चिकित्सकमा कोरोना पुष्टि , ओपीडी बन्द
काठमाडौं , भदौ ११ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ७ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि आजदेखि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ। अस्पतालका अनुसार दुई

अवरुद्ध बनेको नारायणगढ-मुग्लिन खण्ड दुईतर्फी सञ्चालनमा
काठमाडौं, भदौ ११ । सुक्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिननजिकै २ किलोमा आज (बिहीबार)बिहान करिब ७ बजेतिर सुक्खा




