
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना, ९ जनाको मृत्यु
काठमाडौं, मंसिर ३० । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ। काठमाडौं, सर्लाही, दाङ, मोरङ, सप्तरी र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९

लक्ष्मी बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं , मंसिर ३० । लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७६र७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश

बिग बास खेल्न सन्दीप उडे अष्ट्रेलिया
काठमाडौं , मंसिर ३० । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ

सकियो मन्त्रिपरिषद् बैठक, के भयो छलफल ?
काठमाडौं, मंसिर ३० । बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको मन्त्रिपरिषद् बैठक सकिएको छ। बैठक भर्खरै सकिएको हो।बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको बताइएको छ। मन्त्रिपरिषदको नियमित बैठक सोमबार र

जोर-बिजोर प्रणाली हटाउने तयारीमा सरकार , यसरी हुँदैछ तयारी
काठमाडौं , मंसिर ३० ।कोरोना भाइरसका कारण काठमाडौंमा जारी जोर बिजोर प्रणाली हटाउने तयारीमा सरकार रहेको छ । लामो समयपछि उपत्यकाका सवारीसाधनमा जारी रहेको जोर-बिजोर प्रणाली हटाउने तयारी भएको हो

खुल्ने भयो भोलिदेखि पशुपतिनाथ मन्दिर , राष्ट्रपति पुगिन् क्षमापूजा गर्न
काठमाडौं, मंसिर ३० । कोरोनाभाइरसका कारण गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि खुल्ने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर बुधबारदेखि भक्तजनका लागि मन्दिर खोल्न

बिहान बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित,अब साँझ ५ बजे पुनः बस्ने
काठमाडौँ , मंसिर ३० । मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको हो । गणपूरक नपुगेर स्थगित भएको संवैधानिक परिषद्को

अमेरिकामा कोरोनाः संक्रमणले मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघ्यो
काठमाडौँ, मंसिर ३० । अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६१९

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ, मंसिर ३० । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।आज सुनको मूल्य प्रतितोला १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाली सुनचाँदी व्यवसायी

नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या १७ सय नाघ्यो, आजमात्रै संक्रमणबाट थप १८ जनाको मृत्यु,
काठमाडौं, मंसिर २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन्

संवैधानिक आयोगमा नियुक्तिका लागि प्रधानमन्त्रीको प्रयास, दाहाल–नेपाल समूहको असन्तुष्टि
काठमाडौँ , मंसिर २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाएका छन् । अनौपचारिक छलफल

परीक्षण कम हुँदा संक्रमण पनि कम
काठमाडौँ , मंसिर २९ । कोभिड–१९ को पीसीआर परीक्षण कम हुँदा संक्रमण पनि कम भएको पाइएको छ । केही दिनयता परीक्षण कम हुँदा संक्रमितको संख्या पनि कम भएको हो ।





















