Jagaran News

काठमाडौं उपत्यकामा एकैदिन थपिए २ सय ३२ संक्रमित, हालसम्मकै उच्च संक्रमण

काठमाडौं, भदौ ९ । काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा उपत्यकाभित्र २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य

कोरोनाबाट आज थप ७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १६४ पुग्यो

काठमाडौं, भदौ ९ । बितेको २८ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या

आज थप ८५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो

काठमाडौं, भदौ ९ । नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

कोरोना भाइरस: विश्वमा सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

काठमाडौं, भदौ ९ । विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म

क्लासिक टेकले ल्यायो इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर

काठमाडौं, भदौ ९ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस योजना ल्याएको छ।कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई ६ महिना र १ वर्षको वार्षिक शुल्क रकम पुन भुक्तानी गरेको खण्डमा

तत्कालै आन्तरिक उडान सञ्चालन हुने अवस्था छैन: पर्यटनमन्त्री भट्टराई

काठमाडौं, भदौ ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडान तत्कालै चल्ने अवस्था नभएको बताएका छन्। मन्त्री भट्टराईले आर्थिक वर्ष २०७६/०७७ को प्रगतिपुस्तिका सार्वजनिक कार्यक्रममा उक्त कुरा

निषेधाज्ञाकाबीच नेप्से सुधारको बाटोमा , करिब १ अर्ब ८६ करोडको कारोबार

काठमाडौं, भदौ ९ ।  यो साता लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । साताको पहिलो र दोस्रो दिन दोहोरो अंकले बढेको नेप्से तेस्रो दिन मंगलबार भने

संघीय सरकारले गर्यो भेन्टिलेटर र आईसीयूका लागि प्रत्येक प्रदेशलाई २ करोड निकासा

काठमाडौं, भदौ ९  । संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले मंगलबार

कीर्तिपुरमा प्रहरीको गाडी दुर्घटना, सात जना घाइते

काठमाडौं, भदौ ९ । कीर्तिपुरमा प्रहरीको गाडी दुर्घटनामा परेको छ ।दुर्घटनामा ७ जना प्रहरी घाइते भएका छन्। महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट ड्युटीमा छाड्न जानेक्रममा बा २ ज ८०६४ नम्बरको गाडी

सुदूरपश्चिममा थपिए ५० संक्रमित, एकै गाउँपालिकाका १७ जना

काठमाडौं, भदौ ९ । सुदूरपश्चिमका पाँच जिल्लामा मंगलबार ५० जना कोरोना संक्रमित थपिएका छन्। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८र८ तथा डडेल्धुराका २

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा उपेन्द्र कोइराला नियुक्त

काठमाडौं, भदौ ९ । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा प्राडा उपेन्द्र कोइराला नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई सोमबार सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारी स्वामित्वको

विश्‍वविद्यालय अनुदान आयोग र टेलिकमबीच सम्झौता

काठमाडौं , भदौ ९ । कोभिड १९ का कारण शैक्षिक सत्र नगुम्‍ने गरी पठनपाठन र अनुसन्धानका कार्य नियमित गर्न विश्‍वविद्यालय अनुदान आयोग र नेपाल टेलिकम सम्झौता भएको छ । शिक्षामन्त्री