Jagaran News

श्रीमती हत्यामा कैद सजाय भोगिरहेका पूर्वडीआईजी कोइराला जेल मुक्त

काठमाडौं, साउन ८ । श्रीमती हत्यामा कैद सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला जेल मुक्त भएका छन्। सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर

सिरहाबाट स्रोत नखुलेको २० लाखसहित एकजना पक्राउ

काठमाडौं, साउन ८ । सिरहाबाट स्रोत नखुलेको २० लाखसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एकजनालाई पक्राउ गरेको हो

प्रदेश १मा थप चारजना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, साउन ८ ।प्रदेश १ मा थप चारजना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाएको हो । बिहीबार

आज सुनको मुल्यमा इतिहासकै नयाँ रेर्कड : तोलामा पुग्यो ९५ हजार

काठमाडौं, साउन ८ । नेपाली बजारमा आज बिहीबार सुनको मुल्यले अर्को नयाँ रकेर्ड तोडेको छ । हिजो एकै दिन १३ सयले बढेको सुन आज फेरि पाँच सयले बढेर नयाँ रेकर्ड

‘२०२१ अघि भ्याक्सिन बन्ने आशा छैन’: डब्ल्यूएचओ

काठमाडौ. । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार सन् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएका छन् । संगठनले भनेको छ, ‘यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को

विभिन्न स्थानमा हल्का वर्षा, दिउँसो भारी वर्षाको पूर्वानुमान, कुन ठाउँमा कस्तो ?

काठमाडौँ, साउन ८ । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही

परोपकारका नाममा रेडक्रसको भ्रष्टाचारः सरकारलाई थाहै नदिई १६ अर्ब खर्च

काठमाडौं , साउन ८ । प्राकृतिक विपत् र संकटका वेला परोपकारी काम गरेर संसारभरि ख्याति कमाएको रेडक्रस सोसाइटी नेपालमा भने आर्थिक अनियमितता र अपारदर्शी गतिविधिका कारण बदनाम भएको छ । कोरोना

आजबाट सकडमा गुड्ने भए सार्वजनिक सवारी साधान , काठमाडौं उपत्यका छिर्न भने पास चाहिने

काठमाडौं, साउन ८ । यातायात व्यावसायीहरुले आज(विहीबार)बाट सार्वजनिक यातायातका साधन चलाउने भएका छन् । सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा

कक्षा १२ को परीक्षा असोजको पहिलो साता हुने

काठमाडौं, साउन ७ । कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि हुने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौं, साउन ७ ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ

लकडाउन हटे पनि कोरोनाको जोखिम घटेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम नघटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमणको जोखिम नघटेको

काठमाडौँमा थपिए तीन जना संक्रमित, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

काठमाडौँ, साउन ७ । काठमाडौँमा पछिल्लो २४ घण्टा तीन जना कोरोना संक्रमित थपिएका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौँमा थप