
स्वास्थ्यकर्मीमाथिको दूर्व्यवाहारप्रति तरुण दलको आपत्ति, कारबाहीको दायरामा ल्याउन माग
काठमाडौं , भदौ ८ । नेपाल तरुण दलले कोभिड–१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भइरहेको दूरव्यवाहारप्रति आपत्ति जनाएको छ ।तरुण दलले स्वास्थ्यकर्मीमाथि भइरहेको अमानवीय व्यवहारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग

डा. शशांक कोइराला भन्छन्- महामारीका बेला सरकार मौन रहनु दुर्भाग्यपूर्ण
काठमाडौं , भदौ ८ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना महामारीको अवस्थामा सरकार मौन रहनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । महामारी बेला समेत भ्रष्टाचारमा लिप्त सरकारले जनताको सेवा

काठमाडौँका ३२ वटै वडामा कोरोना संक्रमित, संक्रमितको संख्या ३ हजार २ सय नाघ्यो
काठमाडौं, भदौ ८ । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २५ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण

नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय, यस्तो हुँदै छ तयारी
काठमाडौं , भदौ ७ । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६

काठमाडौंमा समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न कठिन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, भदौ ७ । काठमाडौं उपत्यकामा हालसम्म ३ हजार ९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। काठमाडौमा २ हजार ४ सय ५३, ललितपुरमा ३ सय ९९ र भक्तपुरमा २ सय

आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा कवि फुयाल नियुक्त
काठमाडौं,भदौ ७ । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कवि फुयाल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै फुयालले पदभार

निषेधाज्ञाले रोकेन सेयर बजारको उत्साह, दोहोरो अंकले बढ्यो, अर्बमाथिको कारोबार
काठमाडौं, भदौ ७ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा गर्दा समग्र क्षेत्र अस्तव्यस्त हुँदा समेत शेयर बजार चम्किएको छ । निषेधाज्ञाको बीचमा अनलाइनमार्फत भएको कारोबारमा आइतबार नेप्से

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टका सवारी चालकमा कोरोना पुष्टि, मुख्यमन्त्री आइसोलेसनमा
काठमाडौं, भदौ ७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो। उनी

सभापति देउवाको अपिल- स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने गतिविधि नगरौं
काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम, एकता र दृढताका साथ कोरोना भाइरसको सामना गर्न अपिल गरेका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकार, स्वास्थ्यकर्मीसँगै

कोरोनाबाट आज थप ३ जनाको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या १४९ पुग्यो
काठमाडौं, भदौ ७ । नेपालमा आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९

काठमाडौं उपत्यकामा १६६ सहित देशभर ८१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ हजार ९३५ पुग्यो
काठमाडौं, भदौ ७ । काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना

तीन बालिका वाग्मतीमा बेपत्ता
काठमाडौं, भदौ ७ । नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा आज बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया




